गिडीदह: हराउँदै गएको सौन्दर्यको मौन प्रतिक्षा

वर्तमान वडाध्यक्ष अमर रोकायाको सक्रियता र पहलप्रति स्थानीयवासीहरूमा आशा पलाएको छ। अब केही त परिवर्तन हुनेछ। अमर रोकायाले कार्यक्रममा उद्घोष गर्दै भनेका थिए, “गिडीदह तातोपानी गाउँपालिकाको मात्र होइन, सिंगो जुम्लाको सम्भावना हो। यसको संरक्षण र प्रवर्द्धनमा हामी सबै लाग्नुपर्छ।” जुम्लाको तातोपानी गाउँपालिका–४ मा अवस्थित गिडीदह एउटा मौन आत्मा हो, जसले प्रकृतिका रत्नहरूलाई बोकेर वर्षौँदेखि आफूलाई […]
लघुकथा : उपहार

हातमा श्रीमानले त्यो पोको थमाएपछि रमाले आँखा खोलिन्। पोकोमा हरियो सारी, मेहन्दी र हरियो चुरा थियो। रमा खुसीले गदगद हुँदै आफ्नो श्रीमानलाई धन्यवाद दिँदै अंगालोमा बेरिइन्। आज बिहानैदेखि कोठामा गुनगुनाहटको आवाज आइरहेको सुन्दै थिइन् रमाले। उनले सोचिन आज महिनाको पहिलो दिन श्रीमान ज्यू शिवजीको पूजाको तयारी गर्दै हुनुहुन्छ होला। झण्डै दश पन्ध्र मिनेट जति त […]
ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिँदै

यस वर्षको प्रतिष्ठित ग्लोबल हिरो अवार्ड राप्रपाका नेता ज्ञानेन्द्र शाही र नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरिने भएको छ। यो अवार्ड आगामी जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा ग्लोबल नेपालीद्वारा आयोजित एक समारोहमा प्रदान गरिनेछ। ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आआफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै यो […]
व्यक्तिको डोजर सडकमा पर्किङ, तीन सरकारी कार्यालय र गुम्बामा पुग्न समस्या

स्थानीय निर्माण व्यवसायीले सार्वजनिक सडकमा डोजर पार्किङ गर्दन चन्दननाथ नगरपालिका–४ मा रहेका तीन सरकारी कार्यालय र जुम्लाको प्रमुख पर्यटकीय गन्तव्य गुम्बा जाने सडक ठप्प हुँदा सेवाग्राही र कर्मचारीहरू हैरान भएका छन्। सडकका राखिएको डोजरले बाटो अबरुद्ध हुँदा सडक डिभिजन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालयसम्म सवारीसाधन पुग्न सकेका छैनन्। सडक डिभिजन कार्यालय जुम्लाका कम्प्युटर अपरेटर […]
ऋणी लुट्ने नयाँ तरिका: ब्याजलाई साँवामा खाप्दै बैंक, वित्तीय संस्था

ऋणीले केही महिनादेखि तिर्न नसकेको साँवाब्याज सबै ऋणमा जोडेर नयाँ ऋण फाइल बनाइरहेका थिए। त्यसका लागि फेरि ऋणीसँग घुसदेखि सेवा शुल्कसम्म असुलिन्थ्यो। साँवाब्याज जोड्न नमान्ने ऋणीलाई धितो लिलाम गर्ने र कालो सूचीमा राख्ने धम्की दिइन्थ्यो। कतिपय ऋणीले दुई–तीन महिनाभित्र पैसा जुटाएर ऋण तिर्छु वा धितो बेचेर ऋण तिर्ने सोच राख्थे, किनकि धितो करोडौंको थिए र […]
कविता : म छोरी हुँ

म छोरी हुँ,अब न अडाउ मेरो बाटो,सपना बोकेकी छुहावासँगै उठ्ने चाहना पालेकी छु।घाममा झुल्किए पनि म ओइलिन्न,छाँया जस्तो होइन,उज्यालो बनिनँ। म त अक्षर हुँ लेखिँदा,नयाँ अर्थ दिने,म त स्वर हुँसुन्दै जाँदा मुटु छुनेकसैले रोकेर के हुन्छ र? छोरीको मुटुमा आदिले पनि,ठाउँ पाउँदैन कहिलेम पिँजडा होइन,जसलाई बन्द गरिन्छ,म आकाश हुँ जसलाई उडेर नापिन्छघरको भान्साबाट राजनीतिसम्म, मेरो […]




