प्रतिष्ठानको ‘एएमआर’ क्लबद्वारा अपांगता भएका बालबालिकालाई स्वास्थ्य सामग्री वितरण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुको स्वयंसेवी समूह ‘कास’ एएमआर क्लबले कर्णाली माध्यमिक विद्यालय, अनामनगरको बहिरा आवासीय विद्यालयमा अध्ययनरत अपांगता भएका विद्यार्थीहरूलाई स्वास्थ्य सामग्री वितरण गरेको छ। मंगलबार एक कार्यक्रमबीच गरि सामग्री वितरण कार्यक्रम गरेर बहिरा विद्यार्थीहरूको दैनिक जीवनमा सरसफाइ र स्वास्थ्यको महत्त्वबारे सचेतना फैलाउने उद्देश्यले गरिएको एएमआर क्लबका अध्यक्ष प्रदिप नारायण जोशीले जानकारी दिए। उनका […]
सुर्खेतमा लागुऔषध र नक्कली नोटसहित पाँच जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले ठूलो मात्रामा लागुऔषध र नक्कली नोट बरामद गरेको छ। प्रहरीको विशेष अपरेशन अन्तर्गत ३०.६७१ केजी अफिम जस्तो लागुऔषधसहित पाँच जनालाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूको साथबाट रु १३ लाख बराबरको नक्कली नेपाली नोट समेत फेला परेको प्रहरीले जनाएको छ। नक्कली नोटहरू हजार रुपैयाँ दरका रहेको र तिनीहरू बजारमा चलाउन खोजिएको प्रारम्भिक […]
सामाजिक अपमान र बहिष्कार सहँदैनन् आजका युवा

जातका आधारमा अलग बसोबास, छुट्टै खानेपानी र विद्यालयमा दलित विद्यार्थीलाई पछाडि बस्न बाध्य पारिन्थ्यो। मन्दिर प्रवेश वा सार्वजनिक भोजमा सहभागी हुँदा सामाजिक बहिष्कार गरिन्थ्यो। लामो समयदेखि नेपाली समाज जात, लिङ्ग, वर्ग, धर्म, र सांस्कृतिक पहिचानका आधारमा विभाजित रहँदै आएको छ। दलित, जनजाति, महिला, मुस्लिम, थारु, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले लामो समयदेखि सामाजिक अपमान र […]
गायिका सुनिता थेगिम लिम्बुको स्वरमा “आकाशै राम्रो जुनले“ सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रलाई थप रङ्गीन बनाउने प्रयासस्वरूप नयाँ गीत “आकाशै राम्रो जुनले“ सार्वजनिक भएको छ। समसामयिक भाव र परम्परागत लयलाई समेटेर बनाइएको यस गीतले श्रोता तथा दर्शकमाझ गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ।चर्चित गायक अनिश लिम्बु र गायिका सुनिता थेगिम लिम्बुले गीतमा स्वर भरेका छन्। दुवैको भावपूर्ण आवाजले गीतको भावलाई अझ सशक्त बनाएको छ। मनिपाल […]
कर्णाली प्रदेशको बजेट २०८२/८३: वित्तीय निर्भरता, क्षेत्रीय असन्तुलन र चुनौतीहरू

यस वर्षको बजेट पनि विगतका वर्षहरूजस्तै राजनीतिक हस्तक्षेप र मन्त्रीहरूकै निर्वाचन क्षेत्र–केन्द्रित प्राथमिकताले अत्यधिक प्रभावित भएको आरोप लाग्ने गरेको छ। विस्तृत बजेटमा उल्लेख गरिएका धेरै साना परियोजनाहरूको भौगोलिक वितरणको विश्लेषणले यसतर्फ सङ्केत गर्दछ। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ (सन् २०२५/२६) का लागि सार्वजनिक गरेको रु. ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट […]
कविता- सरकार

के यो अत्ति भएन सरकार ?विकास रत्ती भएन सरकारगर्न त ठुलो कुरा गर्छौ ।भने जत्तिकै केही भएन सरकार ? ढाट्नु सम्म ढाटेउ जनतालाईफिरेन तिम्रो मति सरकार ?कहिले सम्म गर्कौ नाटकअब अति भयो सरकार ? छोप लाज नहिड नाङ्गोबढाउ तेजले गति सरकार ?नछाड थोत्रा भाषण यहाँदेश अवनति भो सरकार ? मिलाउ हात उठाउ काँधनगर ढिला अति […]
जुम्लाको खलंगामा आगलागी नियन्त्रणका जडित ‘फायर हाइड्रेन्ट’को उद्घाटन

दुर्घटना कहिले र कहाँ हुन्छ भन्न सकिन्न तर तयारीपूर्वक बस्ने हो भने क्षति न्यूनीकरण गर्न सकिन्छ। आगलागीजन्य जोखिम न्यूनीकरणमा चन्दननाथ नगरपालिकाले एक महत्त्वपूर्ण कदम चालेको छ। नगर क्षेत्रभित्रका जोखिमयुक्त बजार क्षेत्रमा पहिलोपटक ‘फायर हाइड्रेन्ट’ जडान गरिएको हो। यसले आपत्कालीन समयमा तत्काल पानी आपूर्ति गरी आगलागी नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको चन्दननाथ नगरपालिका -५ का […]
अन्य मुलुकको इशारामा राजनीति गर्दा देश लथालिङ्ग, सबै उद्योग–कलकारखाना बन्द!

अर्को देशलाई धनी बनाउन सरकारले उद्योग नै बन्द गरिदियो। यहाँ अरु देशले जे भन्यो, त्यही हुन्छ। अरु देशले जे जे भन्यो, नेताहरू त्यही त्यही गर्छन्। मुलुकमा तीन दशकअघि गार्मेन्ट उद्योग, पश्चिमा उद्योग, गलैंचा उद्योग, फिल्म हल खोल्ने होडबाजी थियो। त्यसपछि सिमेन्ट, डण्डी, रंग कारखाना खोल्ने होड चल्यो। निर्माण सामग्रीपछि बैंक तथा वित्तीय संस्थाप्रति मोह शुरु […]




