दैलेखका उत्कृष्ट कृषकलाई मुख्यमन्त्री पुरस्कार, तीन जनाले पाए नगदसहित सम्मान

पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखको आयोजनामा सम्पन्न जिल्ला स्तरीय मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम अन्तर्गत जिल्लाका तीन उत्कृष्ट कृषकहरूलाई नगदसहित आज सम्मान गरिएको छ। कार्यक्रममा नारायण नगरपालिका ६ स्थित स्वस्तिमा एग्रो कृषि फर्म सञ्चालन गर्दै आएकी पार्वती रेग्मीलाई प्रथम पुरस्कार स्वरूप ३० हजार रुपैयाँ नगद र प्रमाण–पत्र प्रदान गरिएको हो । त्यस्तै आठबीस […]
जुम्ला पातारासीको ओम हिमा होटलबाट १ लाख २८ हजारसहित १० जना जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय जुम्लाले पातारासी गाउँपालिका–५ लासी बजारस्थित एक होटलमा जुवातास भइरहेको गोप्य सूचनाका आधारमा छापा मारेर होटल सञ्चालकसहित १० जनालाई नगद रु. १ लाख २८ हजार २ सयसहित नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार, ४८ वर्षीया उर्मिला बुढाको ओम हिमा होटलमा जुवातास चलिरहेको सूचनाका आधारमा प्रहरी निरीक्षक असीम हमालको नेतृत्वमा खटिएको १० सदस्यीय टोलीले छापा […]
स्मरण: अविरल बाढीको बितण्डा

राजमार्ग अवरुद्ध भएपछि सवारी साधनहरू होल्डमा राखिएका खबर पनि आइरहेका छन् भने फेदीखोलाको हिलो लेदो हटाइएको र पिन्थलीबेशी र रोशी-७ को चार सय बढीमा हटाउने काम भईरहेको खबर पनि थुप्रै आइरहेका छन्। यो हप्तापनि मनसुनकै समय होला जस्तो लागिरहेको छ। गत असार १५ गते रातीदेखि अविरल परेको बाढी र डुवानले धनगढी उपमहानगरपालिका र महेन्द्रनगर पुनरवासका […]
नमुना युवा संसद २०८२ मा, विजय खनाल प्रधानमन्त्री, विवेक शर्मा सभामुखमा निर्वाचित

राष्ट्रिय युवा परिषद्को आयोजनामा सञ्चालित संघीय नमुना युवा संसद—२०८२ मा भक्तपुरका विजय खनाल नमुना युवा प्रधानमन्त्री र बाँकेका विवेक शर्मा नमुना युवा सभामुखमा निर्वाचित भएका छन्। देशभरका स्थानीय तह, प्रदेश हुँदै संघीय तहमा प्रतिस्पर्धा गरेर छनौट भएका ८० जना युवासांसदहरूबाट उनीहरू निर्वाचित भएका हुन्। नमुना प्रधानमन्त्री पदमा ६ जना र सभामुख पदमा ७ जना उम्मेदवारबीच […]
सरकारी सम्पत्ति खोजबिन र संरक्षणमा सिडियोहरूको बेवास्ता, गृहकै निर्देशनसमेत भएन कार्यान्वयन

आफ्नो जिल्लामा के भइरहेको छ? सरकारी सम्पत्तिको दुरुपयोग त भइरहेको छैन? हिजो कति सरकारी सम्पत्ति थिए र अहिले कति छन्? भनी खोजतलास गर्नु सिडियोको अधिकारसँगै दायित्व पनि हो। विडम्बना, सिडियोहरूको यसप्रति कुनै चासो देखिँदैन। मुख्य निकायकै निर्देशनसमेत सिडियो मान्दैनन्। अनि अरु त के नै भन्नु र? ०७९ पुस ११ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]
राष्ट्र निर्माणमा युवाहरूको भूमिका

एक्काइसौँ शताब्दीमा पनि जातजाति अनुसार मानिसलाई टाढा राख्ने, उचनिच भन्ने, उक्त कुरिती र कुसंस्कारलाई तोड्न फ्याक्न अर्थात् त्यो जन्जिर तोड्न युवाहरूकै भूमिका अहम रहन्छ। विश्व परिवेशलाई हेर्ने हो भने कुल जनसंख्याको ५० प्रतिशत युवाहरूले ओगटेका छन्। युवाहरू देशका मेरुदण्ड हुन्। तेस्रो विश्व जसमा अफ्रिका, एसिया, ल्याटिन अमेरिका जस्ता देशहरूमा ६० देखि ७० प्रतिशत युवाहरू छन्। […]
आउनुहोस्, विभेद अन्त्यका कुरा गरौँ

मिडियाले पनि विभेदविरुद्धको अभियानमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। त्यसैले हामी पल्ला घरको साइली, तल्ला घरको माइली र माथिल्लो घरको काइली सबै मिलेर एक अर्काको कुरा काटेर अर्थात् चिया चर्चा गर्दै नबसौँ, बरु यो समाजमा भएका विभिन्न कुरिती कुसंस्कारका विरुद्धमा एकाधिकार भएर लाग्ने कुरामा छलफल गरौँ। समाज विकासको मूल आधार समानता हो। जबसम्म समाजमा सबै मानिसलाई […]




