मंगलवार, २ असार, २०८३

परिक्षा हलभित्र कपि साटासाट, परीक्षार्थीको गुनासो : “एक विद्यार्थीलाई धम्की “

उनले परीक्षा केन्द्रमा केही विद्यार्थीमाथि पक्षपातपूर्ण व्यवहार गरेको आरोप पनि लगाएकी छन्। “चिनेको विद्यार्थीलाई चिट दिइन्थ्यो, बाहिर लेख्न लैजानेसम्म गरिन्थ्यो। गार्ड पनि आफन्तैजस्तो व्यवहार गर्ने, बाँकी सबैलाई हेपाहा व्यवहार गर्ने,” उनको भनाइ छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत बि.बि.एस तेस्रो वर्षको परीक्षामा सहभागी एक परीक्षार्थीले परीक्षा हलमा देखिएको लापरवाही र अनैतिक व्यवहारको कडा विरोध गरेकी छन्। बर्दिवास […]

त्रिविको ६६औं स्थापना दिवस जुम्ला बहुमुखी क्याम्पसमा सम्पन्न, स्ववियु सभापतिको असन्तुष्टि

स्ववियु उपाध्यक्ष तथा अन्य पदाधिकारीहरूले पनि क्याम्पस प्रशासनले कार्यक्रम सञ्चालन गर्दा समन्वय नगरेकोप्रति आक्रोश जनाएका छन्। त्रिभुवन विश्वविद्यालयको ६६औं स्थापना दिवसको अवसरमा जुम्ला बहुमुखी क्याम्पसमा विशेष कार्यक्रम आयोजना गरी उत्साहपूर्वक मनाइएको छ। विविध सांस्कृतिक प्रस्तुति, वक्तव्य तथा सम्मान कार्यक्रमहरूका साथ स्थापना दिवस भव्य रूपमा सम्पन्न भएको हो। तर, उक्त कार्यक्रमप्रति स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का […]

त्रिभुवन विश्वविद्यालयको ६६ औं स्थापना दिवस जुम्ला बहुमुखी क्याम्पसमा भव्यताका साथ सम्पन्न

स्थापना दिवसको अवसरमा क्याम्पसले विविध खेलकुद प्रतियोगिता आयोजना गरेको थियो। साथै, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) द्वारा आयोजित शुक्रवारे कार्यक्रमका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ। त्रिभुवन विश्वविद्यालयको ६६ औं स्थापना दिवस आज जुम्ला बहुमुखी क्याम्पसले भव्यताका साथ मनाएको छ। क्याम्पस हलमा आयोजित विशेष कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। स्थापना दिवसको अवसरमा क्याम्पसले […]

ऋणीलाई चौबिसै घण्टा बैंकको फोन, कर्जाले दुवै तनावमा!

“साँवाब्याज चुक्ता गर्नुस्, नत्र थप धितो ल्याउनुस्। अन्यथा हामी धितो लिलाम गर्छौं,” भन्दै धम्काउने गरेको उनीहरूको भनाइ छ। अहिले बैंक र वित्तीय संस्थाबाट ऋण लिएका लाखौँ सर्वसाधारणको निद्रा र भोक हराएको छ। बिहान उठ्न नपाउँदै बैंकबाट फोन आउँछ, राति १२ बजेसम्म पनि फोन गरेर तनाव दिइन्छ। सरकारी कार्यालयहरू बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र […]

ताजा समाचार