सोमबार, ९ भाद्र, २०८२

देश संकट अवस्थामा, जनता चाहिँ सहकारी ठगलाई जोगाउन हस्ताक्षर अभियानमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधियो भन्दै आम सर्वसाधारणलाई सडकमा रोकेर हस्ताक्षर गर्न लगाइरहेको छ। घरघरमा युवायुवती आउँछन् अनि रवि दाइमाथि प्रतिशोध साँधियो भन्दै जबरजस्ती हस्ताक्षर र पैसा संकलन गर्ने काम गरिरहेका छन्। नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंकहरूबाट धमाधम पैसा तानिरहेको छ। हप्तैपिच्छे वा सातामा दुई–तीन पटकसम्म राष्ट्र बैंकले […]

ताजा समाचार