शुक्रबार, २९ फाल्गुन, २०८२

०८२/०८३ का लागि जुम्लाका स्थानीय तहको बजेट: विकासमा प्राथमिकता, आर्थिक स्रोतको चुनौती

जुम्लाका स्थानीय तहका बजेटले कृषि र पर्यटनमा आधारित अर्थतन्त्रको सम्भावनालाई उपयोग गर्ने अवसर प्रदान गर्छन्। स्याउ, फापर र जडीबुटीको मूल्य शृंखला विकासले रोजगारी र आर्थिक समृद्धि बढाउन सक्छ। आर्थिक वर्ष २०८२/०८३ का लागि जुम्लाका आठवटा स्थानीय तहले आफ्नो बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। यी पालिकाहरूले स्थानीय आवश्यकता, सम्भावना र दीर्घकालीन विकासलाई ध्यानमा […]

विकासको नाममा माथिदेखि तलसम्म कमिसनको खेल, सबै मिलेर सकाइँदैछ देश!

पछिल्लो समय सिधै उपभोक्ता समितिमार्फत काम गराउन थालिएको छ। मेयर, वडाध्यक्षहरूले स्वयं उपभोक्ता समिति गठन गरेर काम गराउँछन्। त्यहाँ सबै आफ्ना कार्यकर्ता राख्छन्। अनि कामभन्दा बढीको बिल बनाउँछन्, कमसल सामानको प्रयोग गर्छन् र सबै उपभोक्ता समितिका पदाधिकारीले झ्वाम्म पार्छन्। मुलुकमा विकासको अवस्था कस्तो छ? यो कसैबाट लुकेको छैन। कतै बनाउँदा-बनाउँदै संरचना भत्किन्छ, कतै बनाएको केही […]

निमित्त उपकुलपतिको खुला पत्र: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति साझा उत्तरदायित्व बहन गरौं

आदरणीय कर्णालीवासी, राजनीतिज्ञ, जनप्रतिनिधि, नीति निर्माता, शिक्षाविद्, स्वास्थ्यकर्मी, सरोकारवाला र सम्पूर्ण जनसमुदायप्रति, जय कर्णाली! नमस्ते! यो पत्र मेरो मनको गहिराइबाट लेखिएको छ। यो केवल एक निमित्त उपकुलपतिको औपचारिक सम्बोधन होइन, बरु कर्णालीको माटोप्रति मेरो गहिरो प्रेम, यहाँका जनताको दु:खसुखप्रति मेरो संवेदना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति मेरो अटल समर्पणको अभिव्यक्ति हो। यो पत्र तपाईंहरुसम्म पुग्ने […]

ताजा समाचार