बुधबार, २० फाल्गुन, २०८२

कविता : मुर्ख

न्याय हराएको देशमा न्याय खोज्नेअन्यायले थुतेर फालेको अपाङ्ग जिब्रो,सतिले सरापेको देशमा सतित्व खोज्ने,उपेक्षाले ग्रस्त दिमाग,भाँचिएर पनि गौरवको इतिहास,लेख्न खोज्ने थकित हातहरु, शरीरमा सास सकिँदा पनि,समृद्धि देख्न चाहने एक जोर आखाँ,गरिबी र बेरोजगारीले,परिवारिक जिम्मेवारीलेकागति निचोरिए जस्तो निचोरिदा पनिसिमा सुरक्षाको लागि पर्खाल बन्न खोज्नेएक छाती, दुश्मनको हातबाट देशको अस्तित्व जोगाउनकाटिएर पनि दौडिन खोज्ने खुट्टाहरू लिएरएक सुन्दर देश […]

कनकासुन्दरीमा ५० करोडको महत्वाकांक्षी बजेट: कृषि, शिक्षा र स्वास्थ्यमा जोड

जुम्लाको कनका सुन्दरी गाउँपालिकाले सबैभन्दा पहिला बजेट ल्याएको छ। जिल्लाका अन्य सात पालिकाले असार १० मा नीति तथा कार्यालय र बजेट ल्याउने तयारी गरिरहँदा कनकासुन्दरीले एक दिनअघि नै बजेट ल्याएको हो। पालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटको आकार करिब ५० बराबरको छ। सोमबार सम्पन्न १५औं गाउँसभामा उपाध्यक्ष प्रेमकली बुढाले प्रस्तुत गरेको बजेटले स्थानीय […]

भारतको विमान दुर्घटनाले नेपालमा त्रास, त्यसबाट जनता र सरकारले सिक्ने कि पाठ!

भारतमा उडेको प्लेन घरभित्र पसेको छ। यहाँ पनि त्यो घटना नहोला भन्न सकिन्न। त्यसैले आफू पनि जोगौँ, अरूलाई पनि जोगाऔँ। कुनै समय यस्तो थियो कि यहाँको जग्गा आनाकै करोडसम्म थियो। तर, यो ठाउँ जोखिमपूर्ण छ भन्ने थाहा पाएपछि रेट ओर्लिएको छ। केही साताअघि भारतमा भयानक विमान दुर्घटना भयो। एयर इन्डियाको जहाज उडेको दुई मिनेटमै एक […]

ताजा समाचार

गजल

गजल