बाटो खोलिदिँदा सिंहदरबारको आँगनमा व्यक्तिहरूको कब्जा, सरकार बेखबर!

यता, ०२४ सालमा राजा महेन्द्रले सल्लाघारी तीनकुनेमा स्थानीयसँग एक हजार रुपैयाँमा एक सय आठ रोपनी दुई आना तीन दाम किने। राजतन्त्रको अन्त्यपछि यो जग्गा सरकारको स्वामित्वमा आएको छ। अर्थात् अहिले नेपाल ट्रष्टको नाममा छ। तर, यो जग्गा अहिले बढीमा ६५–७० रोपनी मात्र छ। २०४६ सालमा मुलुकमा पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्थाको स्थापना भयो। अनि बहुदलीय […]
२०७५ देखि इलाका प्रशासन कार्यालय प्रमुखविहीन भएको विनायकमा रमेश पौडेलको आगमन!

वि.सं. २०५७ सालमा स्थापना भएको पञ्चदेवल विनायक नगरपालिकाको प्रशासन कार्यालय देशमा जनआन्दोलनको यात्रासँगै जिल्लाको सदरमुकाम मङ्गलसेनमा सारिएको थियो। २०५७ देखि २०६५ सम्म आन्दोलन रोकिएसँगै विनायकमै कामहरू सुचारुरूपले सञ्चालन गरिएका थिए। पञ्चदेवल विनायक नगरपालिकाका जनताले धेरै समयपछि राहत पाएका छन्। २०७५ देखि इलाका प्रशासन कार्यालय प्रमुखविहीन भएको कारण जनताले सास्ती खेप्नुपरेको थियो। कैयौँ वृद्धवृद्धालाई कष्ट थियो, […]
चन्दननाथकी उपप्रमुख खड्काद्वारा अपाङ्गता भएका काठमिस्त्री रामबहादुर सुनारलाई उपकरण सहयोग

नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि तथा चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले शारीरिक रूपमा अशक्त ३४ वर्षीय रामबहादुर सुनारलाई व्यक्तिगत रूपमा काठकामका आवश्यक उपकरणहरू प्रदान गरेकी छन्। चन्दननाथ नगरपालिका–१० का बासिन्दा सुनार विगतमा कुशल काठमिस्त्री थिए, तर तल्लो शरीर पक्षघातका कारण आफ्नो पेशा गर्न कठिनाइ भोग्दै आएका थिए। उपप्रमुख खड्काले शनिबार आफ्नै निवासमा सुनारलाई करिब ३५ हजार […]





