राष्ट्रिय स्वतन्त्र पार्टी जुम्लाद्वारा गृहमन्त्रीको राजिनामा माग

राष्ट्रिय स्वतन्त्र पार्टी जुम्लाले गृहमन्त्री रमेश लेखको राजिनामा माग गरेको छ। भिजिट भिसाको नाममा हुने मानव तस्करीका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उच्चस्तरीय छानबिन समिति गठन गरी प्रभावकारी अनुसन्धान र कारबाहीको माग रास्वपा जुम्लाले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा सांसद विनिता कठायत र जुम्ला जिल्ला संयोजक मक्कर बहादुर […]
संघदेखि प्रदेशसम्म कर्मचारीको सेवासुविधा बढाउन व्यस्त, कसैलाई छैन देश र जनताको मतलब !

हामी कहाँ चाँहि सेवासुविधा बढी भएर कर्मचारीलाई मात लागेको छ। पोशाक किनिदिँदा समेत राम्ररी लगाएर आउँदैनन् कर्मचारीहरू। कर्मचारीको माथिदेखि तलसम्म हेर्दा उनीहरू कतैबाट पनि राष्ट्रसेवक देखिँदैनन्। हात, जिउभरी ट्याटु अनि कपालभरी अनेकौं रंग हालेका हुन्छन् कर्मचारीहरूले। कानूनअनुसार कर्मचारीहरूले यस्तो गर्न पाउँदैनन्। सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट गत जेठ १५ गते ल्याइसकेको छ। बजेटमार्फत […]
किन सुनिएन कर्णालीका पीडा ? नवराजका खाली खुट्टाले न्याय पाएनन् !

कर्णालीका कथा बोकेर, कर्णालीका व्यथा बोकेर एउटा लठ्ठीको साहारा अनि खाली खुट्टाको यात्रा गर्नु एकजना मानिसको जीवनमा सहज भने पक्कै थिएन। कस्तो आँखा नै रसायो“खाली खुट्टाका ती पैतालामा लुकेको छ देशको पीडा” कर्णालीका चिसा बाटा, उकालो ओरालो पार गर्दै ३१ दिनको यात्रा पूरा गरी राजधानी आइपुग्नु भएका नवराज बोहरा। एउटा नाम मात्र होइन, एउटा प्रश्न […]