आईतवार, १ चैत्र, २०८२

नेपाल रेडियोलोजिकल सोसाइटी कर्णाली प्रदेशको ओएनएम प्रस्तावविरुद्ध विरोध

नेपाल रेडियोलोजिकल सोसाइटी कर्णाली प्रदेशले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MoHP) मार्फत कार्यान्वयन गर्न लागिएको ONM (ओपन न्यूरोमोडुलेसन) प्रस्तावप्रति गम्भीर आपत्ति र गहिरो चिन्ता व्यक्त गरेको छ। सोसाइटीले उक्त प्रस्तावले रेडियोग्राफी पेशाको व्यावसायिक गरिमा, संरचनागत पहिचान र भविष्यको दिशामा नकारात्मक प्रभाव पार्ने बताएको छ। सोसाइटीले ONM प्रस्तावलाई असमान, अपारदर्शी र अन्यायपूर्ण भएको ठहर गर्दै यसप्रति विरोध […]

जुम्लाको तातोपानी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

जुम्लाको तातोपानी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ। बिहीबार आयोजित औपचारिक कार्यक्रममा तातोपानीलाई पूर्ण खोप सुनिश्चितता र दिगोपना पालिका घोषणा गरिएको हो। तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंको सभाध्यक्षता र जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आर्चायको प्रमुख आतिथ्यतामा यो घोषणा गरिएको हो। तातोपानीका आठवटै वडाका सबै १५ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले सबै प्रकारका खोप पाइसकेका […]

सिंजामा एकै परिवारका पाँच जना बेहोस

जुम्लाको सिंजा गाउँपालिका -६ काँडा गाउँमा एकै घरमा पाँच जना परिवार बेहोस भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बुधबार राति खाना खाइसकेपछि उनीहरू बेहोस भएका थिए। बेहोस हुनेमा सोहि गाउँका तिर्थ बुढाकाे परिवार रहेको छ। तिर्थकी ३२ वर्षीया श्रीमती नैनकली बुढा, छोरीहरू, १२ वर्षकी छोरी प्रतिक्षा बुढा, वर्ष १० की प्रतिमा बुढा, वर्ष ५ […]

गाउँ खाली, शहर भरी, काम नहुँदा जनता टिकटकमा दिनभरी !

झार उखेलेजस्तो गरेर पैसा बुझ्ने क्रम जारी छ। देशमा ७७ जिल्ला छन्, तर ७४ जिल्लाकै जनता तीन जिल्लामा आएर थुप्रिएका छन्। गाउँ खाली, शहर भरी, काम नहुँदा जो पनि टिकटकमा दिनभर। दुख गर्न कोही नखोज्ने, जसले गर्दा सबै विदेशमा भर पर्नुपरेको छ। सार्वजनिक ठाउँ सबैको साझा हो। आकाशे पुल, मठमन्दिर, सडक, फुटपाथमा कसैलाई अवरोध गर्न […]

ताजा समाचार