जुम्लामा विकास निर्माणमा ढिलासुस्ती भएको भन्दै चन्दननाथका माओवादीद्वारा ध्यानाकर्षण

विकास निर्माणमा ढिलाइले स्थानीय जनताले असुविधा भोग्नुपरेको छ। सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको र गुणस्तरहीन कामले सरकारको छविमा प्रश्न उठेको उनको मत छ। चन्दननाथ नगरपालिकामा विकास निर्माणका ठेक्काहरू समयमै सम्पन्न नभएकोमा नेकपा (माओवादी केन्द्र) ले आपत्ति जनाएको छ। ढिलाइ र गुणस्तरमा लापरबाही भएको भन्दै पार्टीले सुधारको माग गरेको छ। नगर अध्यक्ष सुरेन्द्र बहादुर महतले विज्ञप्ति जारी […]
जनप्रतिनिधिहरू कानुनको उल्लंघन गर्दै, नियामक निकाय अनुगमन र कारबाहीमा उदासीन !

कसैलाई पनि रातो मसी प्रयोग गर्न हुन्छ कि हुँदैन ? जानकारी छैन। उनीहरू मज्जाले हस्ताक्षर गरिरहेका छन्। रातो कलम खल्तीमा बोकेर हिँड्छन्। कतै हस्ताक्षर गर्नुपर्यो भने त्यही निकालेर तुरुन्तै हस्ताक्षर गर्छन्। अधिकृत दर्जाभन्दा मुनिका सरकारी कर्मचारीले रातो मसीले हस्ताक्षर गर्न नपाउने कानुनी व्यवस्था छ। तर, मेयर र वडाध्यक्षहरूले सरकारी कागजातमा रातो मसीले हस्ताक्षर गर्छन्। नागरिकताको […]