सोमबार, २ असार, २०८२

जुम्लाको तिला गाउँपालिकाका अध्यक्षको गाडीमा तोडफोड

जुम्लाको तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले प्रयोग गर्ने गाडीमा तोडफोड भएको छ। बुधबार दिउँसो करिब ५ बजे तिला गाउँपालिका वडा नम्बर ४ ले आयोजना गरेको बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा पार्किङ गरिएको गाडीमा अज्ञात व्यक्तिले तोडफोड गरेको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए। गाउँपालिकाले हालै कम्पनीबाट खरिद गरेको नयाँ स्कारपियो गाडीको नम्बर प्लेटसमेत जडान गरिएको थिएन। […]

घरजग्गाको मूल्य घट्नुको कारण आर्थिक मन्दी कि सरकारी, सार्वजनिक जग्गा हडपेर संरचना बनाउनु?

अहिले बचेका सरकारी सम्पत्तिहरू पनि भूमाफिया, नेता र कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा जानेछन्। यसैले, अब जनता चुप लागेर बस्ने होइन, आवाज उठाउने हो। देशभर घरजग्गाको मूल्य स्वाट्टै घटेको आम सर्वसाधारणले बताउँछन्। पाँच वर्षअघि करोड भनिएका घरजग्गा अहिले त्यसको आधा मूल्यमा समेत बिक्री भएका छैनन्। घरजग्गा बेच्न खोज्नेहरू बजारमा थुप्रै भेटिन्छन्, तर किन्नेहरूको चरम अभाव छ। […]

पुरुषको नजरमा नारीहरू

उनको पहिरनले भन्दा नजर, बोली र व्यवहारले उनलाई चिनाउँछ। उनले कहिल्यै परपुरुषको ध्यान तान्न खोज्दिनन्, बरु आफ्नो दृष्टि झुकाएर अरूलाई सम्मान दिन जान्दछिन्। आज धेरै नारीहरू आफूलाई सुन्दरताको नाममा परपुरुषको नजरमा रमाइलो वस्तु बनाउँदै छन्। उनीहरू सोच्छन् कि हेर्ने, मुस्कुराउने र मन पराउनेहरूको सङ्ख्या नै आफ्नो मूल्य हो। तर ती नजरहरू श्रद्धाका हुँदैनन्, ती क्षणिक […]

ताजा समाचार