शिक्षामा जुम्लाको चन्दननाथ नगरपालिका उत्कृष्ट घोषित

यो उपलब्धिले चन्दननाथलाई कर्णाली प्रदेशको शैक्षिक हबका रूपमा स्थापित गरेको छ। स्थानीय समुदाय र अभिभावकहरूमा पनि उत्साह थपिएको छ। जुम्लाको चन्दननाथ नगरपालिका शिक्षामा उत्कृष्ट पालिकाको रूपमा सम्मानित भएको छ। शिक्षा विद् प्रा.डा. विद्यानाथ कोइरालाको संयोजकत्वमा गठित समितिले २५ वटा शैक्षिक मापदण्डका आधारमा यो घोषणा गरेको हो। स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकको प्रभावकारी कार्यान्वयन, १० वर्षे शिक्षा […]
तिलागुफामा शिक्षा सुधारको पहल: सरोकारवालाहरूको गम्भीर छलफल र समिति गठन

कालिकोटको तिलागुफा नगरपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउन सरोकारवालाहरूबीच गहन छलफल गरेको छ। शिक्षक र विद्यार्थीको अनियमितता, हिउँदमा विद्यार्थीहरू ट्युशनका लागि जिल्ला बाहिर जाने प्रवृत्ति, शिक्षक-विद्यार्थी अनुपात र विद्यालय मर्जजस्ता जटिल मुद्दाहरूमा केन्द्रित यो छलफलले नगरको शैक्षिक गुणस्तर सुधारमा ठोस कदम चाल्ने संकल्प गरेको छ। नगर शिक्षा समितिका अध्यक्ष तथा नगर प्रमुख शंकर उपाध्यायले शिक्षकहरूको हातमा […]
जागरूक उपभोक्ता, जिम्मेवार बिक्रेता!

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जुम्लाप्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयकर्णाली प्रदेश, जुम्ला उपभोक्ता हित संरक्षणका लागि सन्देश: सचेत बनौं, सुरक्षित रहौं!उपभोक्ताको अधिकार, बिक्रेताको कर्तव्य: गुणस्तरीय वस्तु र सेवाउपभोक्ताको अधिकार: गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्नु।बिक्रेताको कर्तव्य: गुणस्तरीय वस्तु र सेवा प्रदान गर्नु।भेदभावरहित खरिद उपभोक्ताको अधिकार: कुनै भेदभावबिना वस्तु वा सेवा खरिद […]
झोलेको हातमा देश, सबैलाई राष्ट्रभन्दा पार्टी प्यारो!

अर्थतन्त्र धराशायी अवस्थामा पुगेको छ। राजस्व उठ्न ठप्प भइसकेको छ। अहिलेसम्म त विदेशी ऋण लिएर सरकारले देश चलाएको छ। तर, विदेशीले ऋण दिन छोडे के होला? २०८० मंसिर ७ गते नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंको तीनकुने र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बल्खुमा आन्दोलन गरे। दुवै आन्दोलनमा धेरै मानिस सहभागी हुने अनुमान गरिएको थियो। सोहीअनुरूप […]
हिमा गाउँपालिकामा जल सम्मेलन: खानेपानीको दिगो व्यवस्थापनका लागि १२ बुँदे प्रतिबद्धता

दुई दिनसम्म चलेको सम्मेलनमा गाउँपालिकाका ३१ वटा खानेपानी योजनाका पदाधिकारी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रिय सहभागिता रहेको थियो। जुम्लाको हिमा गाउँपालिकामा पहिलो पटक आयोजित जल सम्मेलनले खानेपानी, सरसफाइ र स्वच्छता (वास) योजनाको दिगो व्यवस्थापनका लागि १२ बुँदे प्रतिबद्धता-पत्र जारी गर्दै सम्पन्न भएको छ। कर्णालीका २८ स्थानीय तहमध्ये हिमाले पहिलो जल सम्मेलन आयोजना गरी खानेपानी योजनाको […]
जुम्लाको तिला गाउँपालिकाको -८ बालविवाहमुक्त घोषणा

जुम्लाको तिला गाउँपालिका वडा नम्बर ८ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ। ‘हामी सबैको बाल अधिकारमा आवद्धता, बालमैत्री सुशासन तिला गाउँपालिकाको प्रतिबद्धता’ नाराका साथ आयोजित कार्यक्रममा यो घोषणा गरिएको हो। तिला गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख गौरी थापाले वडामा बालविवाहविरुद्ध चलाइएका सचेतनामूलक अभियान र सामाजिक कुरिति न्यूनीकरणका प्रयासले यो उपलब्धि सम्भव भएको बताइन्। तिला […]
बर्थिङ सेन्टरको शिलान्यास गर्न हिमानी शाह र ह्रदयेन्द्र जुम्ला आउँदै

हिमानी ट्रष्टको पहलमा जुम्लाको गुठिचौर गाउँपालिका वडा नम्बर १, मनिसाँघु निर्माण हुन लागेको बर्थिङ सेन्टरको शिलान्यास समारोहमा सहभागी हुन पूर्व युवराज्ञी हिमानी शाह र उनका छोरा ह्रदयेन्द्र शाह जुम्ला आउने भएका छन्। हिमानी ट्रष्ट जुम्लाका प्रतिनिधि गोकर्ण कठायतका अनुसार उनीहरू जेठ २४ गते जुम्ला सदरमुकाम खलंगामा आइपुग्नेछन्। जेठ २४ गते साँझ ४ बजे होटेल कान्जिरोवामा […]





