जुम्लामा राजबहादुर बडुवालको अध्यक्षतामा १९ सदस्यीय विज्ञान शिक्षक समाज गठन

नवनिर्वाचित अध्यक्ष राज बहादुर बडुवालले विज्ञान शिक्षक समाजको गठनले जुम्लामा विज्ञान शिक्षणका समस्याहरू समाधान गर्न र विद्यार्थीमा सिर्जनशीलता विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताए। जुम्लामा विज्ञान विषय अध्यापन गराइरहेका शिक्षकहरूको साझा सङ्गठन, विज्ञान शिक्षक समाज (STAN) जुम्ला गठन भएको छ। वरिष्ठ विज्ञान शिक्षक पवनराज न्यौपानेको अध्यक्षतामा बसेको बैठकले राज बहादुर बडुवालको अध्यक्षतामा १९ सदस्यीय समिति […]
तलव

आशा एउटै कर्मचारीको हुन्छ त्यो हो तलव मात्रैहो सरकारले मात्रै सुनि दिने निकाय त्यो एउटैभन्दैन वर्षौ पिच्छे बढाउ मात्र भन्छ तीन वर्षमाथप् न त तीनहजार थपि दियो मन राख्यो भत्तामा। बढ्नु पर्ने त खास तलव नै हो तीन वर्ष वितेपछितर यो भत्तामै रम्नु पर्ने भयो बजेट् मै परेपछिविकास बजेट त बाईस् प्रतिशत्को मात्रै बन्न गयोभत्तामा […]
घोराही मसिना–स्वर्गद्वारी सडकलाई पर्यटन मार्ग घोषणा गरी कालोपत्रे गरौँ

स्वर्गद्वारीजस्तो स्थलमा सहज पहुँच नहुँदा देशको पर्यटन आम्दानी घट्ने मात्र होइन, स्थानीय धार्मिक आस्थाको सम्मानमा पनि आँच पुग्छ। त्यसैले, घोराही–स्वर्गद्वारी सडक कालोपत्रे योजना ‘सर्जनात्मक पर्यटन पूर्वाधार’का रूपमा अघि बढ्नुपर्छ। प्युठान जिल्लामा अवस्थित पवित्र धार्मिक स्थल स्वर्गद्वारीमा नेपाल र भारतका लाखौँ श्रद्धालु तथा पर्यटक हरेक वर्ष आउने गर्छन्। स्वर्गद्वारीको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्व मात्र नभई […]
जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ बालविवाहमुक्त वडा घोषित

कार्यक्रममा गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले बालविवाहले बालबालिकाको भविष्यमा गम्भीर असर पार्ने बताउँदै यसलाई पूर्ण रूपमा उन्मूलन गर्न सबैको सहकार्य आवश्यक रहेको जोड दिए। कनकासुन्दरी गाउँपालिका–२, जुम्लालाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ। ‘विवाहपारी २० वर्ष पारी, हामी सबैको ऐक्यबद्धता, बालविवाहमुक्त कनकासुन्दरी गाउँपालिकाको प्रतिबद्धता’ नारासहित आयोजित एक समारोहबीच यो घोषणा गरिएको हो। कनकासुन्दरी गाउँपालिकाले बालविवाहविरुद्धको अभियानलाई तीव्र […]
गिडिदहमा पर्यटनमैत्री धर्मशाला निर्माण

अनुगमनका क्रममा निर्माण कार्य गुणस्तरीय र तोकिएको मापदण्डअनुसार भएको पाइएको जुम्लाका डिभिजन वन अधिकृत भरत बुढ्थापाले बताए। कर्णाली प्रदेशको जुम्लास्थित गिडिदह पर्यटकीय क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि निर्माण गरिएको पर्यटनमैत्री धर्मशाला (होमस्टे) को निर्माण कार्य सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१/०८२ मा कर्णाली प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत डिभिजन वन कार्यालय जुम्लालाई प्राप्त […]
गणतन्त्रका १७ वर्ष: उपलब्धिभन्दा विफलता बढी, राजतन्त्रको छायाँ फर्कँदै

गणतन्त्र सफल होस् भन्ने चाहना कसैको कम छैन। तर यसले दिने नतिजा निराशाजनक रहिरहँदा जनताले विकल्प खोज्न थाल्नु अस्वाभाविक होइन। अहिलेको सवाल ‘गणतन्त्र वा राजतन्त्र’ मात्र होइन—यो प्रश्न हो उत्तरदायित्व, जवाफदेहीता र परिणामको। नेपालले गणतन्त्रको यात्रा सुरु गरेको आज १७ वर्ष पुगिसकेको छ। २०६५ सालमा राजतन्त्रको औपचारिक अन्त्यसँगै देशले नयाँ युगको घोषणा गर्यो—जहाँ जनताको मत, […]
देश संकटमा, कर्मचारीको सेवासुविधा बढेको बढ्यै

विडम्बना, हाम्रा देशका कर्मचारीको पारा लज्जास्पद छ। सरकारी कार्यालय पुग्दा अधिकांश कर्मचारीलाई राति खाएको रक्सीले नै छोडेको हुँदैन। कार्यालयमै कर्मचारीहरू चुरोट, खैनी खाइरहेका हुन्छन्। यति मात्र होइन, कतिपय कर्मचारीले कार्यालयमा अनैतिक गतिविधिसमेत गर्ने गरेका छन्। सरकारी कर्मचारीलाई कार्यालय आउजाउ गर्नका लागि गाडी दिइएको हो। हरेक सरकारी कार्यालय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्छ। यस […]
कु-संस्कारको एउटा कंकाल: अझै रोकिएन जातीय विभेद

जातीय विभेद सामाजिक संरचना, इतिहास, धर्म, राजनीति र संस्कारसँग गहिरो रूपमा गाँसिएको छ। समाजको सोच परिवर्तन नहुँदासम्म शिक्षाबाट, संवादबाट, सहिष्णुताबाट मात्र हामी जातीय विभेदको चक्रव्यूह तोड्न सक्छौँ। मानव सभ्यताको इतिहास अनेकौँ उपलब्धिहरू, खोजहरू र उन्नतिहरूको दस्तावेज हो। तर, यस इतिहासमा केही यस्ता काला पानाहरू छन्, जसले हाम्रो चेतनालाई लज्जित बनाउँछन्। तीमध्ये सबैभन्दा कुरूप र गहिरो […]