जग्गा वर्गीकरण गर्न स्थानीय तहहरूको आलटाल, खेतीयोग्य जमिन मास्ने काममा दलाल, भूमाफियालाई प्रोत्साहन !

सरकारी, सार्वजनिक, गुठी, ऐलानीलगायत जग्गा दर्ता गरेर खाने राजनीतिक दलहरू हुन्। त्यसमा पनि विशेष गरी काँग्रेस र एमाले। यी दुई पार्टीका कारण राज्यलाई ठूलो घाटा भएको छ। देश कंगाल हुँदै गएको छ। २०७९ जेठ ९ गतेको मन्त्रिपरिषद् बैठकले जमिनलाई कृषि र गैरकृषिमा वर्गीकरण गरी खेतीयोग्य जग्गा प्लटिङ गर्न नदिने निर्णय गर्यो। यो नीति ल्याएको तीन […]
देशै बेचेर खाए पनि सरकारी कर्मचारीलाई पुगेन सेवासुविधा, कर तिर्ने जनता भने सधैं खाली खुट्टा !

सरकारी कर्मचारीको बीमा सरकारले गर्छ। उपचारमा विशेष छुट दिइँदै आएको छ। सरकारी कर्मचारी कुनैले १६ वर्षपछि अवकाश लिन्छन्, कुनैले ३० वर्ष सेवा गर्छन्। सेवावधिमै उनीहरूले तीन पुस्तालाई पुग्ने सम्पत्ति जोडेका हुन्छन्। जागिर खाँदै थुप्रो सम्पत्ति जोडिसकेकाहरूलाई पेन्सन किन ? सरकारी कर्मचारीलाई सेवासुविधाको खातैखात छ। लोकसेवा पास गर्न मात्र गाह्रो हो, पास गरेपछि मोजैमोज छ। सरकारी […]





