महावीर विश्वकर्मा स्मृति सम्मान’ दाङका सुरेन्द्र चौधरीलाई : मुक्तकालय नेपाल दोस्रो वर्षमा प्रवेश

दाङका नवमुक्तककार सुरेन्द्र चौधरीलाई ‘महावीर विश्वकर्मा स्मृति सम्मान–२०८२’ प्रदान गरिएको छ। शारीरिक रूपमा अशक्त र आर्थिक रूपमा कमजोर भएर पनि निरन्तर मुक्तक लेखनमा सक्रिय चौधरीलाई मुक्तकालय नेपालले दोसल्ला, प्रमाणपत्र र ५०,००० नगदसहित सम्मान गरेको हो। यो सम्मान समारोह मुक्तकालय नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित थियो। कार्यक्रम शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा भव्य रूपमा सम्पन्न […]
म पनि विद्रोहको राप हुँ, जिउँदो नवराज हुँ

यो समाजले प्रेम गरेकै कारण मारेर अजितको अहिलेसम्म टिचिङ अस्पतालमा लाश राख्न सक्छ। यो समाजले छोराले बिहे गरेको निहुँमा सेते दमाईजस्ता निर्दोष बा-हरूको हत्या गर्न सक्छ। यो समाज वास्तवमा क्रूर र निर्मम छ। यो समाज हत्यारा हो! “सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली”, नेपाली समाजको अनेकन विविधताभित्र फुलेको एक फूल हुँ म। मैले कहिल्यै […]
‘झार’, (एउटा दलितको अर्को विद्रोह)

यसरी हेपिँदा पनि खुशी हुन्छु मजसरी नजिकै उभिएको हुन्छ अग्लो रुख रत्तिभर हिनतावोध नबोकी सोच्छुकुन उचाइको चरम आकाङ्क्षाले अग्लिँदो हो रूख?या तकस्तो अहमताको चाहनाले फुर्किँदो हो?उसको अग्लोपनलाईम उसकै पाउ नजिक बसेर हेरिरहेको हुन्छु मेरो आँखाको परेली अगाडि नैऊ फुकाल्छ आफ्ना पातहरूका लुगा र नाङ्गिन्छम उसको नाङ्गोपनमा खुब लजाउँछु म सहन र स्वीकार्न बानी परेको बुझेर […]
नगर जातका कुरा, समाज फेरिएको छैन

जात व्यवस्थालाई मलजल गरिरहेको नेपाली समाजको कालो अनुहार, अन्तरजातीय प्रेम र वियोग, दलहरूको दलदल, गैरसरकारी संस्थाहरूको दोगलापन, प्रहरी-प्रशासनको स्वार्थपूर्ण नियत, यस्ता अनेक विषयलाई गायक-सर्जक प्रकाश सपुतले अत्यन्तै मार्मिक र कलात्मक ढङ्गमा श्रव्य-दृश्य माध्यममा उतारेका छन्। ‘वसन्त’ गैरदलित दर्शकका लागि आफूलाई पुनरावलोकन गर्ने, आत्मसमीक्षा गर्ने अवसर पनि हो। तर, पैसा खर्चेर टिकट किनेर जातको जटिलताबारे बुझ्न […]
घृणाले रङ्गिएको सत्य: अब मौन बस्ने होइन!

अपराधीहरूलाई ‘धार्मिक’ वा ‘सांस्कृतिक मूल्य’को आडमा उन्मुक्ति दिन खोज्नु भनेको अर्को नवराजको हत्या सुनिश्चित गर्ने सत्तापक्षको मौन सहमतिको सङ्केत हो। रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा वि.सं. २०७७ साल जेठ १० गते प्रेम सम्बन्धकै कारण नवराज विक र उनका पाँचजना साथीहरूको निर्मम हत्या गरियो। तिनको दोष के थियो? उनीहरू सामाजिक रूपमा पछाडि पारिएका कथित तल्लो […]
शिक्षक आन्दोलनको प्रभाव: निजी विद्यालय मालामाल, सरकारीको झन् बेहाल!

महासङ्घले देशमा संविधान नै छैन, जनताका छोराछोरी पढाउनै पर्दैन, जनताले हामीलाई केही गर्न सक्दैनन् जस्तो सोच्यो। महासङ्घले बोलाउँदैमा शिक्षकहरू सडकमा आए। उनीहरूले आफूले के भनेर जागिर खाएका थिए भन्ने नै बिर्सिए। विद्यार्थीको भविष्यसँग जोडिएको विद्यालयमा हड्ताल गर्न पाइँदैन। गत चैत २० गतेदेखि देशभरका शिक्षकहरूले राजधानीकेन्द्रित आन्दोलन गरे। यो आन्दोलन २९ दिनसम्म चल्यो। शिक्षक आन्दोलनका कारण […]
जुम्लाको तिलामा अटो दुर्घटना हुँदा चालकको मृत्यु

जुम्ला, १० जेठ २०८२ — जुम्लाको तिला गाउँपालिका–४, भोटचौरमा शुक्रबार भएको अटो दुर्घटनामा चालकको मृत्यु भएको छ। क.१ ह.३१ नम्बरको अटो दुर्घटना हुँदा ४४ वर्षीय चालक रणबहादुर कुँवरको ज्यान गएको कुडारी प्रहरी चौकीका प्रहरी हवल्दार बैजु महत्तोले जानकारी दिए। प्रहरीका अनुसार, तातोपानी गाउँपालिका–१, राँकाबाट तातोपानी–७, सर्मीगाउँतर्फ धान बोकेर जाँदै गरेको अटो सडकबाट करिब ६० मिटर […]
कविता : यो मान्छे हो कि ढुंगो हो ?

भेरीले बगाएको नवराजका,सपनाको भाषणमा कथा बुन्नेहरुके तिमीहरुलाई साँच्चै जात व्यवस्थाले पोल्छ?यो मान्छे हो कि ढुंगो हो खै कहिले बोल्छ?माया गरेकै भरमा भेरीमा नवराज लगायतका साथीहरुको रगत बग्छ,बलात्कार पछि हजारौं छोरीहरुको सपना मर्छ ।अपराधी खुलेआम साँढे भएर घुम्ने गर्छ,यो कुराले तिमीलाई कहिले पोल्छ ? यो मान्छे हो कि ढुङ्गो हो खै कहिले बोल्छ? तिम्रा सिद्धान्त र […]
कविता : फिराद

हाम्ले त भनेकै थियौं नि!हेर त साँच्चै देेश परिवर्तन भयोपरिवर्तन… हा..हा…हा..हा !!लौ !! भयो नि यति धेरै परिवर्तन देखेनौं?गाउँ बदलिएर सहर भयो,समानताको रहर भयो,हाम्रो जात हाम्लाई नै जहर भयो,धेरै परिवर्तन भयो नि!! तिम्रो क्रान्तिले गाउँको शान्ति हरायोआमाको सिन्दुर चुरा लुट्योकति बाआमा, कति टुहुरा लुट्योश्रम लुट्योदम लुट्योके के लुटेन सबै लुट्योकेही गुनासो छैन यो सबै लुटेकोमाहाम्रो […]
न्याय खोजिरहेकी नवराजकि आमा उर्मिला

नेपालको संविधानले जातीय भेदभाव र छुवाछूतलाई गैरकानुनी घोषित गरेको छ, तर यस्ता घटनाहरूले यो कुरालाई प्रष्ट पार्छ कि कानुनको किताबमा लेखिएका कुराहरू व्यवहारमा लागू हुन बाँकी छन्। नवराजको हत्याले दलित समुदायको पीडा र असुरक्षालाई पुनः एकपटक सतहमा ल्याएको छ। नेपालको सामाजिक संरचनामा जातीय विभेदको कुरूप चेहरा कहिलेकाहीँ यति क्रूर रूपमा प्रकट हुन्छ कि त्यसले सम्पूर्ण […]