रारा ट्रेल रन: पाँचौं संस्करणको उपाधि जुम्लाका युवक र सुनमायालाई

नेपाली सेनाको आयोजनामा शुक्रबार सम्पन्न यो प्रतियोगितामा जुम्लाका युवक राज बुढा र सुनमाया बुढाले शानदार प्रदर्शन गर्दै पुरुष र महिला विधाको उपाधि जितेका छन्। मुगुको रमणीय रारातालको काखमा आयोजित पाँचौँ रारा ट्रेल रनले कर्णालीको खेल पर्यटन र प्राकृतिक सौन्दर्यलाई विश्वमाझ चिनाउने अवसर प्रदान गरेको छ। नेपाली सेनाको आयोजनामा शुक्रबार सम्पन्न यो प्रतियोगितामा जुम्लाका युवक राज […]
जुम्लाको पातारासी गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता घोषणा

जुम्लाको पातारासी गाउँपालिकाले बालबालिकाको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण कदम चाल्दै “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना” घोषणा गरेको छ। “स्थानीय स्रोतको उपयोग र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ आयोजित विशेष कार्यक्रममा गाउँपालिकाले सबै बालबालिकालाई राष्ट्रिय खोप तालिकाअनुसार सम्पूर्ण खोप प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रम वडा नं. २ का […]
दलालीसँग बिकेर इन्जिनियरद्वारा धमाधम धितोको गलत मूल्याङ्कन, डुबेपछि इन्जिनियर खोज्दै बैंक!

व्यक्ति होस् वा बैंक र वित्तीय संस्था, लगानी गर्दा सोचविचार गरेनन्। लहैलहैमा लागेर लगानी गरियो। सबैले घरजग्गा, सवारीसाधन र सेयरको मूल्य बढिरहेको मात्र देखे। कसैले यसको विगत र भविष्यबारे सोचेनन्। आज त्यसको परिणाम भोगिरहेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनुअघि त्यसका लागि राखिने धितोको मूल्याङ्कन गर्नुपर्छ। विशेषगरी घरजग्गा, सवारीसाधन, सेयर र सुन धितो राखेर […]
यो वर्षको मनसुन: जुम्लाका लागि सम्भावित जोखिम र अवसरहरू

यो वर्ष देशभर औसतभन्दा बढी वर्षा र उच्च तापक्रम हुने सम्भावना छ। जो कर्णाली प्रदेश र जुम्ला जिल्लाका लागि संवेदनशील मानिन्छ। नेपाल जल तथा मौसम विज्ञान विभाग (DHM) ले हालै सार्वजनिक गरेको पूर्वानुमानअनुसार, २०८२ सालको मनसुनमा देशभर औसतभन्दा बढी वर्षा र उच्च तापक्रम हुने सम्भावना छ। यो पूर्वानुमान विशेष गरी कर्णाली प्रदेश र जुम्ला जिल्लाका […]
जन्मदिनको अवसरमा गौरव शाहीको प्रेरणादायी कदम, अनाथ बालबालिकासँग बाँडे खुशी र सपना

शिक्षा केवल किताब पढ्नु होइन, यो जीवन बुझ्ने, सपना देख्ने र तिनलाई साकार गर्ने साहस हो। तपाईंहरूले पाएको यो सानो सहयोग मेरो तर्फबाट विश्वासको उपहार हो। जुम्लाको हिमा गाउँपालिका–१ का गौरव कुमार शाहीले आफ्नो ३३औँ जन्मदिनलाई स्मरणीय बनाए। यो वर्ष उनले आफ्नो विशेष दिनलाई भव्य पार्टी वा फजुल खर्चमा होइन, बरु हिमा आवासीय विद्यालयका अनाथ […]