जलवायु परिवर्तनजन्य सङ्कट: संवाद, सामूहिक उत्तरदायित्व र न्यायको आँखा

नेपालको जलवायु सङ्कट केवल तथ्याङ्क मात्र होइन—यो रेखाचित्र हो, जुन सामाजिक असमानता, दातृ निर्भरता र दीर्घकालीन योजना अभावले कोरेको छ। अब समय आएको छ कि नेपालले आफ्नो कमजोर पक्षलाई बलियो बनाउँदै सामूहिक उत्तरदायित्व र न्यायपूर्ण साझेदारीको वातावरण निर्माण गरोस्। तत्काल राहतभन्दा बढी दीर्घकालीन अनुकूलन र उत्थानशीलता निर्माणमा नीति र कार्यक्रमलाई केन्द्रित गर्नुपर्नेछ। सायद हामी कल्पना […]
नेकपा माओवादी केन्द्र जुम्लाको महासंकल्प कार्यक्रम

जनतासँग माओवादी अभियान, सांगठनिक सुदृढीकरण तथा सुशासन सरोकार (सांसु) कार्ययोजना अन्तर्गत नेकपा माओवादी केन्द्र जुम्लाले आज भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। गुठिचौर गाउँपालिकाको आन्तरिक पर्यटकीय स्थल केशरखेती, धिताचौरमा आज नेकपा माओवादी केन्द्र जुम्लाले पार्टीको सुदृढीकरण गर्ने संकल्प, जनताको बीचमा कसरी समायोजन हुन सकिन्छ र पार्टीले जिल्लाको हितका लागि कस्ता–कस्ता सकारात्मक कार्य गर्नुपर्छ भन्ने विविध […]
जुम्ला कारागारमा कैदीबन्दीका लागि सिलाइकटाइ तालिम आयोजना हुने

जुम्ला कारागारमा कैदीबन्दीका लागि सिलाइकटाइ तालिम सञ्चालन हुने भएको छ। जेठ १ गतेदेखि असार १ गतेसम्म सञ्चालन हुने यो तालिममा ३० जना कैदीबन्दी सहभागी हुनेछन्। तालिमको उद्देश्य कैदीबन्दीको सीप विकास गरी उनीहरूलाई आत्मनिर्भर बनाउनु र रोजगारीसँग जोड्नु रहेको कारागार प्रशासनले जनाएको छ। यो तालिमले कैदीबन्दीको क्षमता अभिवृद्धि गर्नुका साथै उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा […]
जुम्लाको विकासमा प्राथमिकता : विमानस्थल विस्तार कि आधारभूत पूर्वाधार?

भएको खेतीयोग्य जमिन मासेर धावनमार्ग विस्तार गर्नु कति जायज होला? यो सबै जुम्लाका बुद्धिजीवीले बुझ्न जरूरी छ। प्राविधिक हिसाबले पनि ठूला जहाज अवतरण गराउन कठिन हुने थाहा हुँदाहुँदै पनि विमानस्थल विस्तार गर्नुपर्छ भन्ने होडबाजी चलेको छ। नेपाल एक विविध भूगोल भएको देश हो, जहाँ कतिपय दुर्गम क्षेत्रहरू अझै पनि विकासका दृष्टिकोणले निकै पछाडि छन्। त्यस्ता […]
जातीय विभेद: आधुनिक युगको गम्भीर चुनौतीलाई समाना गर्न म तयार

नवराज विक र उनका साथीहरूको हत्याकाण्ड हाम्रो समाजको गहिरो रोगको लक्षण हो। यो अभियान दलित समुदायको मुक्तिको मात्र होइन, हाम्रो सामाजिक चेतना र मानवताको परीक्षा हो। जहाँ विभेद छ, त्यहाँ न्यायको आवाज उठाउनु हामी सबैको कर्तव्य हो। आजको युगमा, जब मानव सभ्यता विज्ञान र प्रविधिको शिखर चुम्दै अन्तरिक्षमा पाइला राखिरहेको छ। हाम्रो समाजमा जातीय विभेदजस्तो […]