आईतवार, १० श्रावण, २०८३

प्राज्ञ रत्नाकर देवकोटालाई सम्झने स्मृतिका आधार

उहाँमा अत्यन्तै समाज चिन्तन र राष्ट्रभक्तिको भावना थियो। भाषा र संस्कृतिको संरक्षणमा सधैं लागिपर्नुहुन्थ्यो। उहाँ प्रकृतिप्रेमी पनि हुनुहुन्थ्यो। नदी, नाला, रूख, चराचुरुङ्गी, फूल, माहुरी, पहाड, पर्वत देख्नासाथ गीत बनाउने, संकलन गर्ने वा गहिराइमा पुगेर सोधखोज गरी लेख, रचना र सृजनाहरू लेखी प्रकाशित गर्नुहुन्थ्यो। वि.सं. १९९९ साल वैशाख १८ गते वैशाख पूर्णिमा, बुद्ध जयन्ती तथा धन्वन्तरी […]

शिक्षकको २९ दिने आन्दोलनले माग पूरा, वित्तीय पीडितहरू साढे तीन वर्षदेखि सडकमा !

शिक्षकको आन्दोलनलाई मिडिया, दल, नेता, अभियन्ता, र बुद्धिजीवीहरूले प्राथमिकता दिँदा वित्तीय पीडितहरू किन उनीहरूको प्राथमिकतामा परेनन् ? अहिले पनि लघुवित्त, सहकारी, र मीटरब्याज पीडितहरू आन्दोलन गरिरहेका छन्। आन्दोलनमा समेत सरकारले विभेद गर्दै आएको छ। सरकारी कर्मचारीले आन्दोलन गर्नासाथ सरकारले तुरुन्तै उनीहरूको माग पूरा गर्छ। तर, आम सर्वसाधारणले न्याय माग्दै वर्षौंदेखि आन्दोलन गरिरहँदा सरकारले उनीहरूको आवाज […]

सिंजामा सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम

सिंजा गाउँपालिकामा सञ्चालित सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रमले यस्ता सूचकहरूको अध्ययनमा जोड दिएको थियो। विद्यार्थीहरूले स्थानीय बासिन्दाहरूसँग अन्तरक्रिया गरी उनीहरूको स्वास्थ्य समस्याहरू, जीवनशैली र स्वास्थ्य सेवाको पहुँचबारे जानकारी सङ्कलन गरे। सिंजा गाउँपालिका सांस्कृतिक र ऐतिहासिक धरोहरको हो। हालै एक अभूतपूर्व स्वास्थ्य पहलको साक्षी बनेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका एमबीबीएस पाँचौं ब्याचका प्रथम वर्षका विद्यार्थीहरूले […]

ताजा समाचार