गजल

कतै च्यात्तिएको कतै सिएकाे जस्तो।हेरेर देखिन्छकहाँ जिन्दगी उधृय जस्तो। नाङ्गा खुट्टा भाेकाे पेट हो यो समय कस्तो?श्रमिक व्यक्तिकाे समस्या नबुझे जस्तो। यसरी थुनिएका छन् मेरा रहरका सपनाहरूकैदीहरू कारागार मा थुनिएकाे जस्तो। आवश्यकता सकिए लगत्तै तिमी पनि गयौंचुनाव जितेर नेताहरू लगत्तै फर्किए जस्तो।
ऋण तिर्न नसकेर कालोसूचीमा पर्नेको संख्या दिनहुँ बढ्दो, संकटमा बैंक!

बैंकले धितोको राम्ररी मूल्यांकन नगरी ऋण प्रवाह गरेको छ। कमसल धितो राखेर करोडौँ कर्जा प्रवाह गरेकै कारण बैंकमा समस्या आएको हो। ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउन लागिएको सम्पूर्ण जग्गा त्यहाँका जग्गाधनीले सात लाख रुपैयाँमा बेचेको बताइन्छ। बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्दा लाखौँ सर्वसाधारण कालोसूचीमा परेका छन्। कालोसूचीमा पर्नेको संख्या बढ्नु भनेको बैंकमा […]