शुक्रबार, २१ कार्तिक, २०८२

कतै च्यात्तिएको कतै सिएकाे जस्तो।
हेरेर देखिन्छकहाँ जिन्दगी उधृय जस्तो।

नाङ्गा खुट्टा भाेकाे पेट हो यो समय कस्तो?
श्रमिक व्यक्तिकाे समस्या नबुझे जस्तो।

यसरी थुनिएका छन् मेरा रहरका सपनाहरू
कैदीहरू कारागार मा थुनिएकाे जस्तो।

आवश्यकता सकिए लगत्तै तिमी पनि गयौं
चुनाव जितेर नेताहरू लगत्तै फर्किए जस्तो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार