आईतवार, ७ बैशाख, २०८२

तिमीले भने जस्तै कथित तल्लो वर्गकी म

तिमीले मेरो हातमा चुरा नभएको देख्यौ, मैले त्यो हातले घर बनाएँ। तिमीले मलाई अशिक्षित भन्यौ, तर मैले मेरा भाइ–बहिनीलाई स्कूल पठाएँ। तिमीले भन्यौ — म त तल्लो वर्गकी, साह्रो के गर्न सक्छे र? हो, म तल्लो वर्गकी हुँ। म बिहान सबेरै उठ्छु, अरूका घर झाडु–पोछा गर्छु, खेतमा गहुँ काट्छु, सडकमा पसल चलाउँछु। म पैसा होइन, […]

गिडिदह भ्रमण सफल पार्न बहस

केही वर्षअघिसम्म गुमनाम रहेको गिडिदह अब जिल्लाको पर्यटकीय आशाको केन्द्र बनेको छ। यसले जुम्लाको आर्थिक भविष्यलाई नयाँ उचाइमा पुर्‍याउने सम्भावना बोकेको छ। नयाँ वर्ष २०८२ को उज्यालो सुरुवातसँगै जुम्लाको तातोपानी गाउँपालिका-०४ मा एउटा विशेष दिनको सुरुआत भयो। वडा कार्यालयमा भेला भएका मानिसहरूको भीडमा शुभकामना आदानप्रदानको रमझम त थियो नै, तर त्योभन्दा ठूलो कुरा गिडिदह भ्रमण […]

जब म सर्वोच्च शिखर चुमेर फर्किएँ, उनीहरूले सोधे, ‘कति कमायौ?’

जब म सर्वोच्च शिखर चुमेर फर्किएँ,उनीहरूले सोधे, ‘कति कमायौ?’ कविता लेखेँ, गीत गुनगुनाएँ,भित्रैको भाका संसारसँग बाँडेँ,तर प्रश्न फेरि उस्तै- ‘काम के गर्छौ?’भकुण्डो खेलेँ, कराते, उसु, तेक्वान्दो खेलेँतर प्रश्न फेरि उस्तै- ‘कति कमायौ?’समाज रुपान्तरण गर्न चेतना फैलाएँतर प्रश्न फेरि उस्तै— ‘राजनीति गरेर के पायौं?’शब्दहरूसँगको मेरो सम्बन्ध,खेलहरुसँगको मेरो मोह,समाज रुपान्तरण गर्ने मेरो चाह,उनीहरूका लागि, केवल बेरोजगारीको प्रमाणपत्र […]

नेता सिंहदरबार र बालुवाटार बसेर ज्यान जोगाउने, कार्यकर्तालाई नदी-खोला आसपास राखेर मार्ने !

उनीहरूको राजधानीमै तीन-चारवटासम्म घर भेटिन्छ। कतिपयका छोराछोरी अमेरिका, अस्ट्रेलिया छन् भने कतिपयका डाक्टर, इन्जिनियर। घाँटीमा तोलाका तोला सुन लगाउँछन्। उनीहरूको लवाइखवाइ हेर्दा कतैबाट सुकुम्बासी देखिँदैनन्। काठमाडौं उपत्यकामा नदी-खोला आसपास सुकुम्बासीको नाममा सरकारी र सार्वजनिक जग्गा कब्जा गरेर बस्नेहरू हजारौंको संख्यामा छन्। यो मात्र होइन, देशभर सुकुम्बासीको नाममा नदी-खोला छेउछाउका सरकारी जग्गा अतिक्रमण गरेर बसोबास गरिएको […]

जारी शिक्षक आन्दोलन: शिक्षाको भविष्यमाथिको गम्भीर प्रश्न

नेपालमा भइरहेको शिक्षक आन्दोलनलाई केवल एउटा सामान्य मागको रूपमा हेर्नु हुँदैन। यो राष्ट्रको भविष्यसँग जोडिएको संवेदनशील विषय हो। शिक्षकहरूको सन्तुष्टिमा ध्यान नदिइएमा र उनीहरूका जायज मागहरूलाई बेवास्ता गरिएमा राष्ट्रिय असफलता टाढा छैन। नेपालमा हालैका दिनहरूमा शिक्षकहरूले विभिन्न मागहरू, खासगरी विगतका सम्झौता र सहमति समेटिएको अग्रगामी नयाँ शिक्षा ऐनको माग राख्दै आन्दोलन गरिरहेका छन्। यो आन्दोलनको […]

ताजा समाचार