मंगलवार, ३ असार, २०८२

अन्तर दलित एकता सञ्जालद्वारा नव वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

सञ्जालले यो पहल जिल्लाका दलित समुदायलाई एकताबद्ध गराउन, हरेक क्षेत्रमा अघि बढाउन र दलित समुदायले नेतृत्व लिने वातावरण बनाउन गरिएको बताएको छ। आउँदै गरेको नयाँ वर्ष २०८२ को अवसर पारि अन्तर दलित एकता सञ्जालले दलित समुदायलाई एकत्रित गरी भव्य रूपमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। जुम्ला सदरमुकामस्थित स्टार होटेलमा आज आयोजित कार्यक्रममा सञ्जालले दलित […]

चन्दननाथमा नगरपालिकामा दुई दिने बाल भेला

कार्यक्रममा बाल अधिकार, स्थानीय तहका चुनौतीहरू, र बालबालिकाको नेतृत्व विकास तथा व्यक्तिगत क्षमता अभिवृद्धि जस्ता विषयमा गहन छलफल हुने बताइएको छ। चन्दननाथ नगरपालिकामा बाल भेला कार्यक्रम सम्पन्न भएको छ, जसले बालबालिकासँग सम्बन्धित कानूनी, नीतिगत र विकासात्मक विषयहरूलाई प्राथमिकतामा राखेर व्यापक छलफल गरेको छ। वल्र्डभिजन, किर्डाक नेपाल र सोकेक नेपालको सहकार्यमा चन्दननाथ नगरपालिकाले आयोजना गरेको यो […]

जुम्लामा आगलागी पीडित शिवलक्ष्मी न्यौपानेलाई सिंजा गाउँपालिकाका कर्मचारीको ५० हजार सहयोग 

नसोचेको परिणाम भोगिरहेकालाई थोरै भएपनि सहयोग गर्नु सिंजाका कर्मचारीले आफ्नो कर्तव्य ठान्दै यो कामको सुरुवात गरिएको सिंजा गाउँपालिकाका सक्रिय कर्मचारी प्रकाश धितालले बताए। जुम्लाको चन्दननाथ नगरपालिका–०४ मालाभिडमा गत बिहीवार साँझ भएको भीषण आगलागी पीडित शिवलक्ष्मी न्यौपानेलाई सिंजा गाउँपालिकाका कर्मचारीहरुले राहतस्वरूप रु ५० हजार दुईसय ६५ नगद सहयोग प्रदान गरेका छन्। बिजुलीको सर्किट सर्ट भएका कारण […]

गयरातीको हावाहुरी र वर्षा पछि पहिरो खस्दा कर्णाली राजमार्ग अबरुद्ध

पहिरोका कारण स्थानीयवासी र यात्रुहरूमा ठूलो असर परेको छ। सडक अवरुद्ध भएपछि खाद्य आपूर्ति, औषधि र अन्य अत्यावश्यक सामग्री ढुवानीमा समेत समस्या भएको छ। बुधबार साँझदेखि परेको भीषण वर्षा र हावाहुरीका कारण कर्णाली राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको छ। जुम्ला र सुर्खेतलाई जोड्ने यो महत्वपूर्ण राजमार्गमा गएराती आएको पहिरोले यात्रु र […]

जाजरकोटमा सहिद विदुर स्मृति दोस्रो यु–१९ भलिबल कप सम्पन्न, वाइ.ए.पि टिम च्याम्पियन

प्रतियोगितामा उत्कृष्ट खेलाडीका रूपमा भेरी २ का हरिश शाही चयन भएका छन्। जाजरकोटको सदरमुकाममा अवस्थित त्रिभुवन मावि, थाप्लेमा चार दिनसम्म चलेको सहिद विदुर स्मृति दोस्रो यु–१९ भलिबल कप प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। भेरी नगरपालिका वडा नं. १ को वाइ.ए.पि टिमले प्रतियोगिताको च्याम्पियन उपाधि हासिल गरेको हो। दोस्रो स्थानमा नलगाड–७ को बगरभिल्ला होटेल टिम र […]

एक हजारको पछाडि भाग्दै जनता, भ्रष्टाचारीहरूलाई कसले दिने दण्ड?

पहिले लुकेर खान्थे, अहिले खुलेआम। नेता भनेका छन्, भ्रष्टाचार गरेका छन्। यदि भ्रष्टाचार नगरेको भए सम्पत्ति लुकाउँथे? जनताले प्रश्न उठाउने भएपछि सम्पत्ति विवरण लुकाइएको हो। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सरकार गठन भएको ठ्याक्क दश महिना भयो। गत असार ३१ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका उनीले अहिलेसम्म पनि आफ्नो सरकारका मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरेका […]

बालकक्षा देखि ब्याचलर सम्मको मेरो शैक्षिक यात्रा

मैले मेरा लागि गरेको दु:ख र संघर्ष बुझ्नकै लागि यी सबै कुरा अझै थप गराउन मलाई शिक्षण पेसा आवश्यक थियो। त्यसैले शिक्षा हासिल गर्न आवश्यक एउटा अर्को महत्त्वपूर्ण तत्व एक पैसा पनि थियो। त्यो जुटाउन मलाई समस्या पर्थ्यो। जीवन एउटा यात्रा हो, जहाँ हरेक गन्तव्यले नयाँ सिकाइ दिन्छ। मेरो बालकक्षादेखि बि.एड. सम्मको यात्राले धेरै उतार-चढाव […]

ताजा समाचार