बिहीबार, २१ फाल्गुन, २०८२

तातोपानीका विकट मानिने दुईवटा वडालाई पालिका मुकामसम्म जोड्ने वैकल्पिक सडक सुचारु

सडक सुचारु भएसँगै तातोपानी गाउँपालिकाका ७ र ८ नम्बर वडाका बासिन्दाहरूले लामो समयदेखिको बाध्यता र कष्टबाट मुक्ति पाएका छन्। यसअघि यी वडाका जनताले तिला गाउँपालिका हुँदै यात्रा गर्नुपर्ने बाध्यता थियो। तातोपानी गाउँपालिकाका दुई विकट वडालाई पालिका मुकामसम्म सहज पहुँच प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको सडक सुचारु भएको छ। तातोपानीदेखि तराफीसम्म यसअघि नै सडक पुगिसकेको थियो। […]

जुम्लामा होटेल पौवाको ‘स्वादउत्सव’ हुँदै

होटेल पौवाले आफ्नो स्थापनादेखि नै नेपाली सत्कार र हस्पिटालिटीको प्रतिबद्धता जनाउँदै आएको छ र जुम्ला शाखाले यो परम्परालाई अझ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। होटेल पौवाले स्थापनाको नवौँ वार्षिकोत्सवको अवसर पारेर चैत २५ देखि २९ गतेसम्म देशभरका सबै शाखामा ‘स्वादउत्सव’ कार्यक्रम आयोजना गर्न लागेको छ। यसैबीच जुम्ला शाखालाई विशेष केन्द्रित गर्दै यो उत्सवले नेपाली स्वाद, […]

दलका कार्यालय आसपासका डेराबहाल त्रसित, घरधनीहरु भन्छन्, ‘सर्नु कि बोर्ड हटाउनू’

राजावादीहरुले दलहरुको पार्टी कार्यालय तोडफोड गरे। आगोसमेत लगाउने प्रयास गरियो। पार्टी कार्यालय मात्र होइन, घना बस्ती र सडक छेउ रहेका घर, सरकारी भवन र भाटभटेनी सुपरमार्केटमा समेत तोडफोड र आगजनी गरियो। अहिले यो क्षेत्र आसपास बस्ने मानिसहरु त्रसित छन्। निर्वाचन आयोगमा थुप्रै राजनीतिक दल दर्ता भएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा […]

जाजरकोटसँगको सम्बन्ध

तिमी सँगको प्रत्येक पल मेरो जीवनका सबैभन्दा मीठा सम्झनाहरू बनेका छन्। हाम्रो प्रेमको त्यो सरल, साँचो र मासूम जस्तो रूप अहिले पनि मेरो मनमा जीवित छ। तर जब यो बिदाइको घडी आउँछ, मलाई सताउँछ यो पक्का थाहा छ कि जीवनका यस कठिन मोडमा, तिमीलाई सम्झेर अघि बढ्नुपर्छ। प्रकृति र यो पृथ्वीमा पाइने सबै प्राकृतिक वस्तुहरूको […]

ताजा समाचार

गजल

गजल