सोमबार, २ चैत्र, २०८२

कनकासुन्दरीमा नेपाल राष्ट्रिय कर्मचारी संगठनको दोस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन

नवनिर्वाचित अध्यक्ष रन्नी बहादुर घर्तीले संगठनलाई थप सशक्त बनाउँदै कर्मचारीहरूको हकहित र पालिकाको विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल राष्ट्रिय कर्मचारी संगठन (नेराकस) को दोस्रो पालिका स्तरीय अधिवेशन कनकासुन्दरी गाउँपालिकामा सम्पन्न भएको छ। अधिवेशनले रन्नी बहादुर घर्तीको अध्यक्षतामा १३ सदस्यीय नयाँ पालिका स्तरीय कार्यसमिति गठन गरेको छ। नवगठित कार्यसमितिमा शुशिला आचार्य उपाध्यक्ष, विष्णुमाया […]

जुम्लाको रत्नचुनेश्वर माविमा सेनेटरी प्याड डिस्पोजल मेसिन जडान

रेडक्रसबाट प्राप्त २५ हजार रुपैयाँको अनुदानलाई सदुपयोग गर्दै चन्दननाथ नगरपालिका जुम्लाले विद्यालयलाई उपलब्ध गराएको सेनेटरी प्याड डिस्पोजल मेसिन जडान गरिएको छ भने खानेपानी शुद्धिकरणका लागि फिल्टर राख्ने र शौचालय सरसफाईको कार्य सम्पन्न भएको छ।  जुम्लाको बोहरा गाउँस्थित रत्नचुनेश्वर माध्यमिक विद्यालयमा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाको सहयोगमा एउटा सानो तर प्रभावकारी पहलले विद्यालयको स्वरूप नै फेरिएको […]

सरकारको कामबाट तिनका कार्यकर्ता असन्तुष्ट, कामभन्दा खुट्टा तान्ने प्रवृत्तिले देशै संकटमा!

ओली प्रधानमन्त्री बनेको वा कांग्रेस, एमाले सरकार गठन भएको झन्डै नौ महिना हुन लागेको छ । यस अवधिमा सरकारले काम गर्न नसकेपछि अहिले ती दलहरू लाजले मुख छोपेर बसेका छन् । जति सरकार गठनको क्रममा उनीहरूले धाक देखाएका थिए, त्यसरी नै अहिले सरकार असफल भएपछि घरभित्र लुकेर बस्नुपरेको छ । २०८१ असार १७ गते मध्यराति […]

त्यो जिल्ला प्यूठान हो

बाग्लुङ, गुल्मी, दाङ अर्घाखाँची त्यो रोल्पाको बीचमागण्डकी, लुम्बिनी, सुदुरपश्चिम यिनै प्रदेश माझमाझिम्रुक खोला पनि यहीँ बग्दछ माण्डवी बग्दछ त्योस्वर्गद्वारीले छ चर्चित बहुतै त्यो जिल्ला प्यूठान हो। सरुमारानी पालिका पारी तिर त्यो स्वर्गद्वारी पनिऐरावती गाउँपालिका त्यहीँ छ माण्डवी पालि अनिदेविस्थान दर्भान बजार पनि छ बडडाँडा पनि त्योचकचके भृङ्ग्री बजार रहेको त्यो जिल्ला प्यूठान हो। मल्ल रानी […]

ताजा समाचार