शुक्रबार, १८ बैशाख, २०८३

जुम्ला बहुमुखी क्याम्पस परिसरमा सरसफाइ

कार्यक्रममा सहभागीहरूले क्याम्पस परिसरका कक्षा कोठा, हल, बगैंचा र बाहिरी सडक क्षेत्रमा थुप्रिएको फोहर संकलन गरी व्यवस्थापन गरेका थिए। जुम्लाको चन्दननाथ नगरपालिका–२ को टोल सुधार समिति र जुम्ला बहुमुखी क्याम्पसको संयुक्त अगुवाइमा क्याम्पस परिसरमा वृहत सरसफाइ अभियान सम्पन्न भएको छ। क्याम्पस हाताभित्र र बाहिर मानव चोकसम्म फैलिएको फोहरमैला सफा गर्न आयोजित यो कार्यक्रममा क्याम्पसका प्राध्यापक, […]

मानिसमा हराउँदै गएको मानवता एउटै घरमा घरधनीले खाना फाल्छन्, डेरावाल भोकभोकै सुत्छन्!

एउटै व्यक्तिको दर्जनौं घर छन्। घर भाडामा लगाएर मासिक लाखौंदेखि करोडौं रकम उठाउँछन्। तर, राज्यलाई तिर्नुपर्ने घरबहाल कर छल्छन्। अधिकांश घरधनीले यसका लागि डेरावालकै प्रयोग गर्छन्। धनी होस् वा गरिब, मानिस सबै एउटै हुन्। तर, पछिल्लो समय मानिसमा मानवता हराउँदै गएको छ। देशमा बेरोजगारी छ। बजार व्यापक मन्दीमा छ। व्यापार–व्यवसाय ठप्प छ। काम गरेको तलब […]

ताजा समाचार