स्ववियु निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि जुम्ला क्याम्पसका प्रमुखद्वारा धन्यवाद ज्ञापन

क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीले निर्वाचनलाई सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका हुन। जुम्ला बहुमुखी क्याम्पसमा मिति २०८१ साल चैत ५ गते सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएपपछि क्याम्पस प्रमुखले धन्यवाद ज्ञापन गरेका छन्। क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीले निर्वाचनलाई सफल बनाउन […]
जनताको नाम, व्यक्तिगत सम्पत्ति जोड्ने काम, माओवादीकै कारण आइलाग्यो व्यवस्थामाथि संकट!

माओवादीको मनमा राजाले लुट्यो, हामीले लुट्न पाएनौं भन्ने परेको रहेछ। माओवादीले देश र जनताका लागि होइन, आफ्नो व्यक्तिगत फाइदाका लागि लडेको रहेछ भन्ने कुरा पुष्टि भइसकेको छ। सरकारले २०७९ मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन गरायो। नेकपा माओवादी केन्द्रले अन्य पार्टीहरूसँग गठबन्धन गरेर चुनावमा भाग लियो। तर, माओवादी ३२ सिटमा सीमित भयो। जनताले प्रत्यक्ष […]
सुर्खेतमा कानूनी तथा सामाजिक विकास केन्द्रको स्थापित कार्यालयको उद्घाटन

रुकुम पश्चिमका युवा गणेश डाँगीको परिकल्पना बनेको कानूनी तथा सामाजिक विकास केन्द्र संस्थाले विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेको छ। कानूनी तथा सामाजिक विकास केन्द्र (LSDC) को नयाँ स्थापित कार्यालयको उद्घाटन भएको छ। हिजो प्रदेश राजधानी सुर्खेतमा औपचारिक रूपमा कार्यक्रम गरेर भव्यताको साथ उद्घाटन भएको हो। विभिन्न संस्थाका कामकाजहरूलाई थप व्यवस्थित गर्न, संस्थागत विकासका लागि […]
कविता : अस्पतालमा म बिरामी कुरुवा

जिन्दगी म सबै कुरा भोग्नु पर्ने रहिछसबै राम्रो होस् भन्ने सोच्नु पर्ने रहिछआफ्नै मनलाई बेला बेला घोच्नु पर्ने रहिछजीवन र मृत्युसँग लडिरहेकानिन्द्रा हो कि अनिन्द्रा म सुतिरहेकोबेडको नम्बरका भरमा पल्टिरहेको फेरि उसकै मनमा पलाई रहेकोकतै सधैंलाई निदाउँछु कीयतै अस्पतालमै हराउँछु कीपरिवारलाई पिर गराउँछु कीकुरिरहेका आफन्तपल पलको भगवान् पुकार केहि नहोस् भन्ने आशपरिवारलाई बुझाउनुपर्ने खबरकेहि बेरमा […]
शैक्षिक सुधारमा विद्यार्थी राजनीतिको भूमिका, विद्यार्थीको निर्वाचन र वर्तमानमा देखिएको चुनौती

विद्यार्थी सङ्घ-सङ्गठनले दलीय राजनीतिक घोषणापत्र, संविधान, कानुन र आचरणमा समयानुकूल सुधारका लागि दबाब दिनुपर्छ, तर त्यसो गरेको पाइँदैन। यसरी मौन रहने हो भने लोकतन्त्र जहिल्यै खतरामा पर्न सक्ने अवस्था हुन्छ। विद्यार्थी भनेकै शैक्षिक युवा हुन् र शैक्षिक युवा भनेका देशका मेरुदण्ड हुन्। देश निर्माणका बलिया खम्बा हुन्, विद्यार्थीलाई सचेत वर्ग मानिन्छ। यसैले हरेक मुलुकमा यदि […]





