तिला गाउँपालिकाका स्वास्थ्यकर्मी बिराजु जिसीको पीडा: तलब र सेवा सुविधाको अन्योल

उनको प्रश्नले स्वास्थ्यकर्मीको सेवासुविधा र व्यवस्थापनमा रहेको नीतिगत अन्योललाई प्रस्ट्याउँछ। नेपालको स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार कर्मचारीको नियुक्ति, बढुवा र सेवासुविधा लोकसेवा आयोगको प्रक्रियाबाट निर्धारण हुन्छ। जुम्लाको दुर्गम तिला गाउँपालिकाको विगट भेगमा स्वास्थ्यकर्मी बिराजु जिसीले विगत तीन वर्षदेखि अधिकृत छैटौं तहमा सेवा गरिरहेका छन्। तर, उनको मेहनत र समर्पणको उचित मूल्यांकन भएको छैन। स्वास्थ्य विभागले […]
माओवादीको लालकिल्ला हुम्लाको ताँजाकोट गाउँपालिका समितिको अध्यक्षमा मोहन परियार (मदन) चयन

कार्यक्रमको उद्घाटन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्वमन्त्री माननीय रन सिंह परियारले गरेका थिए। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को प्रभाव क्षेत्र मानिने हुम्लाको ताँजाकोट गाउँपालिकाको समितिको अध्यक्षमा मोहन परियार (मदन) चयन भएका छन्। गत चैत्र २ गते तोकिएको गाउँ अधिवेशन प्रतिकूल मौसमका कारण निर्धारित समयमा सुरु हुन नसके पनि चैत्र […]
विदेशमा रहेकाहरू विश्वास गर्छन्, यता आफन्त दलालीसँग मिलेर फसाउँदै !

दलालहरुले आफन्तलाई कमिसन खुवाएर आफन्तबाटै आफन्तलाई ठग्न लगाएका छन्। मानिसहरूले पनि आफ्नो धर्म वा मानवता बिर्सेर आफ्नालाई फसाइरहेका छन्। यहाँ हरेक क्षेत्रमा कमिसनको चलखेल हुन्छ। रोचक कुरा, कमिसनको लोभमा आफ्नाले नै आफ्नालाई फसाइरहेका छन्। गाउँदेखि शहरसम्मका मानिसहरू विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका छन्। कोहीका छोराछोरी विदेशमा छन् भने कोहीका आमाबुवा। सन्तान विदेश […]
जुम्ला बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा रोमाञ्चक प्रतिस्पर्धा, लोकेन्द्र बुढा नेतृत्वको उत्साहि टिम विजयी

हामीले क्याम्पसको शैक्षिक गुणस्तर र विद्यार्थी हितका लागि काम गर्ने प्रतिबद्धता गरेका थियौं, यो जित त्यसैको नतिजा हो। जुम्ला बहुमुखी क्याम्पसमा हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनले विद्यार्थी राजनीतिमा नयाँ उत्साह र युवा नेतृत्वको उदयलाई उजागर गरेको छ। चैत ५ गते भएको निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियूका लोकेन्द्र बुढाले अध्यक्षमा विजय हासिल गर्दै क्याम्पसको […]




