मंगलवार, ३ असार, २०८२

ग्लोबल मनी वीकअन्तर्गत जुम्लामा वित्तीय साक्षरता कार्यक्रम

यसै सन्दर्भमा लक्ष्मी सनराइज बैंक जुम्ला शाखाले सोमबार जनता माध्यमिक विद्यालय, महत गाउँमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। हरेक वर्ष मार्च महिनामा विश्वभर मनाइने ग्लोबल मनी वीक (Global Money Week – GMW) अभियानले वित्तीय साक्षरतालाई प्रोत्साहन गर्ने लक्ष्य राख्छ। यो अन्तर्राष्ट्रिय अभियानको मुख्य उद्देश्य बालबालिका र युवाहरूलाई आर्थिक ज्ञान प्रदान गर्नु, बचतको बानी बसाल्न […]

सविन प्रियासनको एघारौं उपन्यास ‘कडी’ चैतमा आउने

प्रेम, समाज, संघर्ष र यथार्थलाई कलात्मक ढंगले प्रस्तुत गर्न माहिर प्रियासनका यसअघि दस उपन्यास, एक कथासंग्रह र एक लेखसंग्रह प्रकाशित भइसकेका छन्। नेपाली साहित्यका चर्चित लेखक सविन प्रियासनको एघारौं उपन्यास ‘कडी’ चाँडै प्रकाशन हुने भएको छ। प्रेम, समाज, संघर्ष र यथार्थलाई कलात्मक ढंगले प्रस्तुत गर्न माहिर प्रियासनका यसअघि दस उपन्यास, एक कथासंग्रह र एक लेखसंग्रह […]

जुम्ला बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचनको तयारी पूरा, अध्यक्षमा चार जनाको प्रतिस्पर्धा

मतदान चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म चल्नेछ। फागुन १९ गतेदेखि सुरु भएको निर्वाचन प्रक्रियाले मत गणनापछि पूर्णता पाउनेछ। जुम्ला बहुमुखी क्याम्पसमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको सम्पूर्ण तयारी सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा एकैसाथ निर्वाचन हुन लागेको हो। निर्वाचन समितिले आयोजना […]

चिहानको जग्गासमेत नछोड्ने नेताहरू लोकतन्त्र र गणतन्त्रको वकालत गर्दै, जनतालाई भ्रमित बनाउँदै !

केपी, प्रचण्ड, विप्लव, बाबुराम, देउवा, गगन, वैद्य, माधवकुमारहरू त ‘लुटेरा’ हुन्। मर्ने बेलामा जनताको छोराछोरी मरे, मोजमस्ती यिनीहरूले गरिरहेका छन्। ‘जो चोर, उसकै ठूलो स्वर’ भन्ने नेपाली उखान पछिल्लो समय सदनमा देखिन थालेको छ। सदन देश र जनताको आवाज उठाउने थलो हो। सांसदले देश र जनताको हकहितका निम्ति सदनमा आवाज उठाउनुपर्छ। जुनसुकै दलका सांसदले कुरा […]

कर्णाली नदीमा डुंगाबाट खसेर मजदुर हराए

१० महिनादेखि कर्णाली करिडोरमा ज्याला मजदुरी गर्दै आएका सेजुवाल सोमबार बिहान कर्णाली नदीको पारीबाट डिजेल राख्ने ड्रम जोडेर बनाइएको डुंगा चढेर काम गर्ने ठाउँतर्फ आउँदै थिए। कर्णाली नदी तर्ने क्रममा ड्रमको डुंगा चढेका एक कामदार बेपत्ता भएका छन्। कर्णाली करिडोरको घाटचौर–लैफु सडकमा कार्यरत मुगुको रारा छायानाथ नगरपालिका–१० का २३ वर्षीय देवनाथ सेजुवाल सोमबार बिहान नदीमा […]

प्राज्ञ रत्नाकर देवकोटा: व्यक्ति एक, व्यक्तित्व अनेक

कर्णाली अञ्चलका विविध विषय र विधामा भएका उल्लेखनीय तथ्यहरूको पनि विवेचना गरिएको छ भनी सत्यमोहन जोशीले सोही कृतिको मन्तव्यमा लेख्नुभएको छ। “ढली जान्छ, पोखी जान्छ, दिया कहाँ जान्छ?वारीतिर सिमखली, पारी छ न्याउली,यसैगरी फेरि-फेरि भेट अब कहाँ होली?” यी भनाइहरू प्राज्ञ रत्नाकर देवकोटाका हुन्। आफूसँग भएको वस्तु र ज्ञान बाँड्नुपर्छ भन्ने उहाँको सन्देश रहेको छ। प्राज्ञ […]

ताजा समाचार