मंगलवार, ३ असार, २०८२

भीम थापाको नेतृत्वमा नेपाल राष्ट्रिय शिक्षक संगठन जुम्लाको नयाँ समिति

भगवती आधारभूत विद्यालय, जातिभिडका प्रधानाध्यापकसमेत रहेका थापाले अब जुम्लाको शैक्षिक क्षेत्रमा सुधारको बागडोर सम्हाल्नेछन्। नेपाल राष्ट्रिय शिक्षक संगठन जुम्लाले नयाँ नेतृत्व पाएको छ। संगठनको १३औँ जिल्ला अधिवेशनले भीमबहादुर थापालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। भगवती आधारभूत विद्यालय, जातिभिडका प्रधानाध्यापकसमेत रहेका थापाले अब जुम्लाको शैक्षिक क्षेत्रमा सुधारको बागडोर सम्हाल्नेछन्। जुम्लाको शिक्षा प्रणालीमा देखिएका चुनौती र सम्भावनालाई […]

दिनेश सुनार नेपाल उत्पीडित जातीय मुक्ति समाज जुम्लाको अध्यक्षमा चयन

उपाध्यक्षमा वीर बहादुर सार्की, महिला उपाध्यक्षमा सयरुपा दमाई, सचिवमा दले साकी, उपसचिवमा दिनेश सार्की र कोषाध्यक्षमा जगत नेपाली चयन भएका छन्। नेपाल उत्पीडित जातीय मुक्ति समाज जुम्लाको अध्यक्षमा दिनेश सुनार चयन भएका छन्। नेकपा एमाले निकट यो संगठनको छैटौँ जिल्ला अधिवेशन शनिवार जुम्लामा सम्पन्न भएको थियो। अधिवेशनले सुनारको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको […]

ढल बनेको खोलानालालाई पुरानै स्वरूपमा फर्काउन एउटा निर्णयको पर्खाइ, सेफ्टी ट्याङ्की बनाउन नगरौँ ढिलाइ !

खोलानालामा सबैभन्दा धेरै प्लास्टिकको झोला देखिन्छ। सडक छेउछाउ पनि प्लास्टिक फ्याँकिएको हुन्छ। यता, सिसा र प्लास्टिकको बोतल सरकारलाई नै टाउको दुखाइको विषय बनेको छ। काठमाडौँ उपत्यकाका खोलानाला निकै दुर्गन्धित छन्। खोला हो कि ढल? छुट्याउनै गाह्रो पर्न थालिसकेको छ। खोलामा पानी होइन, उपत्यकाबासीको मलमूत्र बग्छ। कुनै समय सफा पानी बग्ने खोलानालामा ढलको पाइप जोडिदिँदा फोहोर […]

जुम्लाको चन्दननाथ -८ बुढी नाउलामा जनश्रमदानबाट कलात्मक धाराको निर्माण

निर्माण कार्यमा प्रेम रोकायाले व्यक्तिगत रूपमा सात व्यक्तिको खर्च व्यवस्थापन गरेका थिए र सबै निर्माण कार्यको नेतृत्व उनैले गरेका थिए। जुम्लाको चन्दननाथ नगरपालिका–८ बुढी नाउलामा स्थानीय समुदायको सक्रियतामा एक कलात्मक सार्वजनिक धाराको निर्माण सम्पन्न भएको छ। स्थानीय अगुवा प्रेम रोकायाको नेतृत्वमा करिब एक लाख बजार मूल्य बराबरको जनश्रमदानबाट यो धारा निर्माण गरिएको हो। पानीको सहज […]

राज्य, कानून र विश्वास: सांघातिक आक्रमणको सन्दर्भमा एक चिन्तन

जब नागरिकले राज्यलाई नै विवादमा तान्ने प्रयास गर्छन् वा राजनीतिक दलको आडमा राज्यका संयन्त्रलाई हतोत्साहित गर्छन्, तब राज्यको मौनता अपरिहार्य बन्छ। यो मौनता कमजोरी होइन, बरु फोहोरमा हामफाल्न नचाहने संयम हो। राज्य एउटा यस्तो संरचना हो, जसले समाजलाई व्यवस्थित राख्न, नागरिकको सुरक्षा गर्न र न्याय सुनिश्चित गर्न अभिभावकको भूमिका निर्वाह गर्छ। तर, यो अभिभावकत्व तब […]

गजल

जिन्दगी रमाइलोमा ज्यून त्यो जमान चाहिन्छअनि सुख शान्तिपूर्वक ज्यून इमान चाहिन्छ। एक बार त मिल्दछ ईज्जतले बाँचौँ जिन्दगीसबै सामु फुर्ति साथ ज्यून सम्मान चाहिन्छ। समय बदलिएला साल ऋतु बदलिएलास्वच्छ कंञ्चन बन्न त गृश्म तुफान चाहिन्छ। स्वर्गका तारा झार्दिन्छु बोलेर म प्रियलाईखासमा क्षितिजमा पुग्न त विमान चाहिन्छ। बाँच्न त बाँचिएला है, दुइ मुठी श्वास् फेर्दैउच्च शीरसाथ […]

लेस्टेकोट पर्यटन विकास कार्यक्रम: पञ्चदेवल विनायकको नयाँ पहल

विशिष्ट अतिथि नेकपा एमाले नगर कमिटी सदस्य तथा वडा नम्बर ९ का पूर्वप्रत्यासी भरत साउद ‘सृजन’ ले लेस्टेकोट जस्तो सम्भावनायुक्त क्षेत्रमा नगरपालिकाको ध्यान नपुगेकोमा दुखेसो गरे। सुदूरपश्चिम प्रदेशको अछाम जिल्लास्थित पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ कालेकाडाको लेस्टेकोट क्षेत्र पर्यटकलाई लोभ्याउने महत्त्वपूर्ण गन्तव्य बन्दैछ। फागुन २९ गते फागु पूर्णिमाको अवसरमा कालेकाडा युथ क्लबले आयोजना गरेको […]

स्ववियु निर्वाचनमा असल नेतृत्व छानौं

धेरैले क्याम्पसमा राजनीति जरुरी छैन भन्छन्। तर जरुरी छ। किनभने क्याम्पसबाट असल नेतृत्व जन्मिन्छ। धेरैले क्याम्पसमा राजनीति जरुरी छैन भन्छन्। तर जरुरी छ। किनभने क्याम्पसबाट असल नेतृत्व जन्मिन्छ। “क्याम्पस एक नेता उत्पादन गर्ने थलो हो” भनिन्छ। यो एक हिसाबले सही छ।तर मैले यसलाई फरक ढंगले बुझेको छु। क्याम्पसमा राजनीति गर्नुपर्छ। तर केका लागि? के परिवर्तनका […]

नेविसंघको घोषणापत्र सार्वजनिक : समावेशी शिक्षा, डिजिटल प्रणाली र एआईमा जोड

नेविसंघका प्रवक्ता सुरज सेजुवालले शिक्षाको गुणस्तर सुधार, समावेशीता र विद्यार्थी अधिकारलाई मुख्य आधार बनाइएको बताए। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शिक्षामा आमूल परिवर्तनको खाका प्रस्तुत गर्दै आफ्नो नयाँ घोषणापत्र सार्वजनिक गरेको छ। समावेशी शिक्षा, डिजिटल रूपान्तरण र प्रविधिमा आधारित शिक्षण प्रणालीलाई प्राथमिकतामा राखिएको यो घोषणापत्रले विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउने दाबी गरिएको छ। नेविसंघका प्रवक्ता सुरज […]

जुम्लामा अभिभावक शिक्षा सचेतना कार्यक्रम

जुम्लामा अभिभावक शिक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ। प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र पेश नेपाल जुम्लाको आयोजनामा शुक्रबार जुम्ला जिल्लाको सिंजा क्षेत्रका तीन स्थानीय तहका दश विद्यालयका शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूसँग आधार परियोजना अन्तर्गत यो कार्यक्रम सम्पन्न भएको हो। पेश नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टका अनुसार, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका […]

ताजा समाचार