सोमबार, २ असार, २०८२

जुम्लामा अनेरास्ववियुको होली विशेष शुभकामना कार्यक्रम सम्पन्न

अनेरास्ववियु जिल्ला कमिटी जुम्लाले होली विशेष २०८१ सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अखिल जिल्ला अध्यक्ष रतननाथ योगीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा इन्चार्ज पदम सुवर्णकार प्रमुख अतिथिको रूपमा उपस्थित थिए। प्रमुख अतिथि सुवर्णकारले होली पर्वले सामाजिक एकता, भाइचारा र सांस्कृतिक संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै सबैलाई […]

होली मनाउने नाममा समाजमा बढेको बेतिथि, हुँदै छ जनधनको क्षति!

रङको मूल्यमा पनि मनोमानी छ। छालालाई असर गर्न सक्ने रङहरू बजारमा छ्याप्छ्याप्ती भेटिन्छन्। तर, सरोकारवाला निकायले अनुगमनमा चासो देखाएको छैन। आज र भोलि होली छ। रङको पर्व होली हर्षोल्लासका साथ मनाउने प्रचलन छ। तर, पछिल्लो समय होली मनाउने नाममा समाजमा व्यापक बेतिथि देखिएको छ। जबरजस्ती अबिर लगाइदिने, छतमा बसेर पैदलयात्रीलाई लोला हिर्काउने, पानी खन्याइदिने, मोबिल […]

कर्णाली अञ्चलका प्रमुख धार्मिक र सांस्कृतिक स्थलहरू एक संक्षिप्त कृति समीक्षा

शेरागुठीका खेतमा रोपाइँ नगरी हाल फुजी स्याउ लगाउन भाडामा दिइएको छ भने शेराकुला र गुठी आसपासका जग्गामा हाल घरटहरा बनाई कुलोको अस्तित्वनै मेटिसकेको छ। यसैगरी चन्दननाथ मन्दिरमा आजभन्दा ५/७ वर्ष पहिले बहुमूल्य सुन तथा चाँदी जडित धातुजन्य मूर्ति समेत चोरी भए। चोरी भएका मुर्ति फेला परे भनिएपनि मुर्ति सक्कली हुन् या होइनन् यसै भन्न सकिने […]

ताजा समाचार