सोमबार, २ असार, २०८२

वडा कार्यालय र आस्था नेपाल बन्यो दुःखीको साहारा

वडा अध्यक्ष कमल रावलले विकास विकको नागरिकताका लागि प्रक्रिया अगाडि बढाई इलाका प्रशासन कार्यालयसँग समन्वय गरेर घरमै नागरिकता उपलब्ध गराउने व्यवस्था मिलाएका छन्। अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ तोलीमा आस्था नेपाल र वर्ल्ड भिजनद्वारा सञ्चालित बाल संरक्षण तथा बालस्पोन्सरशिप परियोजनामार्फत विभिन्न सामाजिक सशक्तिकरणका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। यसैअन्तर्गत वडा कार्यालयको आयोजना र […]

जुम्ला बहुमुखी क्याम्पसमा एकीकृत समाजवादीबाट स्ववियु अध्यक्ष पदमा लक्ष्मण सुनारको उम्मेदवारी

उनी दलित समुदायबाट अध्यक्ष पदका लागि एकमात्र उम्मेदवार बनेका छन्। जुम्ला बहुमुखी क्याम्पसमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) बाट लक्ष्मण सुनारले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। उनी दलित समुदायबाट अध्यक्ष पदका लागि एकमात्र उम्मेदवार बनेका छन्। मंगलबार […]

जुम्लाको सिंजा बहुमुखी क्याम्पसको अध्यक्षमा अखिल (क्रान्तिकारी)का सन्तोष आचार्य निर्विरोध निर्वाचित

मंगलबार सम्पन्न सहमतिअनुसार नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का सन्तोष आचार्य निर्विरोध सभापतिमा निर्वाचित भएका छन्। जुम्लास्थित सिंजा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा चारवटा विद्यार्थी संगठनहरूबीच सहमति कायम भएको छ। मंगलबार सम्पन्न सहमतिअनुसार नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का सन्तोष आचार्य निर्विरोध सभापतिमा निर्वाचित भएका छन्। स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत […]

जुम्ला बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन: नेकपा एकीकृत समाजवादीको अनेरास्ववियूले मेगराज देवकोटालाई अध्यक्षमा उठायो

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले जुम्ला बहुमुखी क्याम्पसमा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आफ्ना उम्मेदवारहरू टुङ्ग्याएको छ। वर्तमान स्ववियु कोषाध्यक्ष मेघराज देवकोटाले दिएको जानकारीअनुसार अध्यक्ष पदमा मेगराज देवकोटालाई उम्मेदवार बनाइएको छ भने सचिव पदमा अर्जुन कामीलाई प्रस्तुत गरिएको छ। मेघराज देवकोटा […]

जुम्ला बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन: नेविसंघले टुङ्ग्यायो उम्मेदवार: अध्यक्षमा खेमराज आचार्य

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जुम्ला बहुमुखी क्याम्पसमा आसन्न चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाएको छ। नेविसंघ जुम्लाका अध्यक्ष तथा वर्तमान स्ववियु अध्यक्ष महेश हमालले दिएको जानकारीअनुसार अध्यक्ष पदमा खेमराज आचार्यलाई उम्मेदवार बनाइएको छ। त्यस्तै, सचिव पदमा दत्तराज रावत र कोषाध्यक्ष पदमा सरला उपाध्यायलाई […]

जुम्लामा अनेरास्ववियुले टुङ्ग्यायो उम्मेदवार: लोकेन्द्र बुढा अध्यक्षमा

नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जुम्लालेचैत ५ मा हुने स्ववियु निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको घोषणा गरेको छ। अनेरास्ववियु जुम्लाका अध्यक्ष रतननाथ योगीले दिएको जानकारी अनुसार जुम्ला बहुमुखी क्याम्पसमा अध्यक्ष पदमा लोकेन्द्र बुढालाई उम्मेदवार बनाइएको छ। त्यस्तै, सचिव पदमा नवराज भण्डारी र कोषाध्यक्ष पदमा बिन बहादुर रावतलाई उम्मेदवारको रूपमा […]

जावादी होस् या गणतन्त्रवादी उद्देश्य एउटैः जनता भुल्याउने, देश लुट्ने!

२४० वर्ष चलाएको सत्ता पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले त्यागिदिए। तिमीहरु खाऊँ भनेर उनी श्रीपेच खोलेर नागार्जुनको जंगलमा गएर बसे। अहिले उनकै पक्षमा हजारौं जनता सडकमा ओइरिएका छन्, किन? जनता भूपू र बहालवाला राष्ट्रप्रमुख र प्रधानमन्त्रीलाई सोध्छन्, ‘२७ खर्ब विदेशी ऋण खोइ? विदेशबाट जनताका छोराछोरीले पठाएको रेमिट्यान्स खोइ? जनताले तिरेको कर खोइ? २०४६ सालअघि नेपालको रहेको […]

पञ्चदेवलको पर्यटन सपना घोषणापत्रमै सीमित, नगरको कमजोर भूमिकाप्रति स्थानीयको गुनासो

पर्यटनको राजधानी बनाउने नारा दिइरहँदा नगरमा पर्यटन हेर्ने छुट्टै निकाय नहुनु र युवाले माग गर्दा पनि सुनुवाइ नहुनुले स्थानीयमा निराशा छाएको छ। नेपाली कांग्रेसले २०७४ सालको चुनावी घोषणापत्रमा अछामको पञ्चदेवल विनायक नगरपालिकालाई पर्यटकीय गन्तव्यको रूपमा विश्वसामु चिनाउने लक्ष्य राखेको थियो। घोषणापत्रमा पाँच वर्षभित्र विदेशी पर्यटक भित्र्याउने, बसाइ अवधि र खर्च बढाउने, रोजगारी सिर्जना गर्ने, ‘मास […]

जुम्लामा अखिल क्रान्तिकारीले टुङ्ग्यायो उम्मेदवार: अध्यक्षमा जयकृष्ण जैशी

संगठनले अध्यक्षमा जयकृष्ण जैशी, सचिवमा जीवन भक्रि र कोषाध्यक्षमा आशिष बुढालाई सर्वसम्मत रूपमा उम्मेदवार चयन गरेको छ। जुम्ला बहुमुखी क्याम्पसमा आगामी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सरगर्मी बढ्दै गएको छ। माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयअन्तर्गत चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको टुंगो लगाएर रणनीति अघि बढाएको छ। संगठनले अध्यक्षमा […]

सामाजिक संजालमा रंगशाला हेरियो, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति फेरियो!

सिमित खेल हुने यो प्रतियोगितामा कर्णालीको सबैभन्दा बढी सम्भावनाको खेल अल्ट्रा म्याराथनलाई समावेश गरिएको छैन। यसले अहिले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाइरहेका कर्णालीका खेलाडीको मनोबल घटाउने कोसिस गरेको छ। २०७९ जेष्ठ २२ गतेदेखि २८ गतेसम्म पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने घोषणा भएको थियो। सोही समारोहमा कर्णाली […]

ताजा समाचार