जुम्लामा सरकारी सवारीको चरम दुरुपयोग, ट्राफिकले कारबाही गर्न खोज्दा उच्च अधिकारीको फोन

जुम्लाको घुगुत्ती हुँदै च्यारे चौरसम्म पर्यटक र स्थानीयको लर्को लाग्ने गरेको छ। तर, सरकारी सवारीको यस्तो दुरुपयोगले प्रशासनिक पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाएको छ। पछिल्लो समय जुम्लाको पर्यटकीय क्षेत्र च्यारे चौरमा घुम्न जानेको भीड बढेसँगै सरकारी सवारी साधनको दुरुपयोग पनि चरम रूपमा देखिएको छ। शुक्रबार रातिदेखि परेको पानी र हिउँ शनिबार थामिएपछि च्यारे चौर घुम्न […]
हिमपात र वर्षाले नाग्म-गमगडी सडक अवरुद्ध, किसानलाई राहत, पर्यटकलाई चुनौती

लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली सुक्ने चिन्तामा रहेका किसानहरू बिहीबार रातिदेखि सुरु भएको वर्षा र हिमपातले उत्साहित भएका छन्। लगातारको वर्षा र हिमपातका कारण मुगु जिल्लाको नाग्म-गमगडी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यो सडक कर्णाली राजमार्गसँग मुगुलाई जोड्ने र रारा ताल पुग्ने प्रमुख पर्यटकीय मार्ग हो। सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीका अनुसार […]
बालविवाह न्युनिकरण सम्बन्धि अन्तरक्रिया: कान्छि प्यानलिष्टको रुपमा सहभागी हुँदा

मैले बङ्गलादेश र कर्णालीको तुलनात्मक अध्ययन प्रस्तुत गर्दै भनेँ, “हामीले यहाँ बालविवाह रोक्नका लागि कानुन मात्र बनाएर पुग्दैन, यो कानुनको प्रभावकारी कार्यान्वयन र जनचेतनाको जरुरी छ। हाम्रा बालबालिकाको हातमा किताब हुनुपर्छ, बिहेको माला होइन।” जीवनमा कहिलेकाहीँ यस्ता अवसरहरू आउँछन्, जसले हामीलाई आफ्नो पहिचान र जिम्मेवारीको गहिरो बोध गराउँछ। मेरा लागि यस्तै एउटा अविस्मरणीय क्षण बन्यो, […]
हात्तीको देखाउने दाँत’ बन्यो अख्तियार र सम्पत्ति शुद्धिकरण, अधिकारबिना कसरी हुन्छ देशबाट भ्रष्टाचार उन्मूलन?

अनुसन्धान नै हुँदैन भने उजुरी हाल्नुको औचित्य के? जनताले तिरेको करबाट अख्तियार र सम्पत्ति शुद्धिकरण चलिरहेको छ। त्यहाँका पदाधिकारी र कर्मचारीले खाएको तलब, चढेको सरकारी गाडी जनताले तिरेको करबाटै आएको हो। सरकारले ‘नियमन गर’ भनेर यी निकायमाथि ठूलो रकम लगानी गरिरहेको छ। सरकारी कार्यालयमा भएको भ्रष्टाचार, आर्थिक अनियमितताबारे छानबिन गर्नका लागि मुलुकमा अख्तियार दुरुपयोग अनुसन्धान […]
राकममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम

राकममा सम्पन्न यो सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम एउटा सानो कदम भए पनि यसले ठूलो परिवर्तनको ढोका खोलेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, आठबीस नगरपालिका र स्थानीय समुदायको सहकार्यले यो अभियानले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर बढाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। दैलेख जिल्लाको आठबीस नगरपालिका, राकममा हालै सम्पन्न भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सामुदायिक स्वास्थ्य […]
कविता : नेतृत्व गुण

सायद, नेतामा हुने गुण भएरै होलानेताले आफ्नो कोट र भोट माग्न कुर्सी तान्न कहिलै छोडेनन्जितेर गाँउमा आउँदा सवारी उतै राखे भत्किएको पुल जोडेनन् सायद, नेतामा हुने गुण भएरै होलाजनताले जे माग्थ्यौं हुन्छ भन्थ्यौ हुन्न कहिल्यै भनेनौ,मेरो होइन हाम्रो हो भन्ने निर्दोष युवालाई कहिल्यै चिनेनौ, सायद, नेतामा हुने गुण भएरै होलाहाम्रो होइन मेरो हो भन्नेलाई सोकिय […]