बिहीबार, ५ चैत्र, २०८२

जुम्लामा विद्यार्थीहरूसँग अनेरास्ववियु नेता भण्डारीको जन्मदिन

भण्डारीले ज्ञानज्योति आधारभूत विद्यालय, तिला–४ का २६ जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्दै जन्मदिन सामाजिक कार्यमार्फत मनाएका हुन्। अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज विराज भण्डारीले आफ्नो जन्मदिन विद्यार्थीहरूसँग मनाएका छन्। उनले श्री ज्ञानज्योति आधारभूत विद्यालय, तिला–४ का २६ जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्दै जन्मदिन सामाजिक कार्यमार्फत मनाएका […]

सामाजिक सञ्जालसम्बन्धी विधेयक हुबहु फिर्ता हुनुपर्छ: ज्ञानेन्द्र शाही

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले विधेयकमार्फत अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदबाट हुबहु फिर्ता गरिनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाहीले सरकारले जनताको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयास गरेको आरोप लगाए। उनले विधेयक संसदमा दर्ता […]

नेपाल निजामती कर्मचारी युनियनको ९औं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा मिमराज खत्री

नेपाल निजामती कर्मचारी युनियनको ९औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट मिम राज खत्रीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति गठन गरिएको हो। सोमबार अधिवेशन सहमतिमा टुंगिएको निर्वाचन समितिका सदस्य प्रकाश उपाध्यायले जानकारी दिए। माघ २६ गते उद्घाटन समारोह सम्पन्न भएको अधिवेशनले उपाध्यक्षमा खुलातर्फ शुक्रराज शाही, महिलातर्फ गीता हमाल, समावेशीतर्फ सुस्मिता थापा, सचिवमा क्षेत्र बहादुर महत, […]

माइतीघरमा धर्नामा बसेका दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ

दलित अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएका सुनारले माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएका थिए। माइतीघर मण्डलमा एक सातादेखि धर्नामा बसेका दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। फलामको साङ्लो बाँधेर दलितमाथि हिंसा गर्ने अपराधी गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिरहेका उनलाई सोमबार बानेश्वरबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार निषेधित क्षेत्रमा प्रवेश […]

कानूनको धज्जी उडाएर बिदाका दिन सरकारी गाडी हुईकाइँदै, सिसिटिभी क्यामरा र ट्राफिक बेकामे!

कर्मचारीहरुले सरकारको कानूनकै धज्जी उडाएर सरकारी, सार्वजनिक बिदाका दिन पनि गाडी हुँइकाएको पाइन्छ। बिदाका दिन घरपरिवार घुमाउन, ससुराली जान, आफन्त घुमाउन वा ड्राइभिङ सिकाउन समेत कर्मचारीहरु सरकारी गाडीको दुरुपयोग गर्छन्। सरकारले बनाएको कानूनअनुसार सार्वजनिक बिदाका दिन सरकारी गाडी चल्न पाइँदैन। चलाउनै परेमा सम्बन्धित निकायबाट अनिवार्य रुपमा अनुमति (पास) लिनुपर्छ। सरकारी कर्मचारीलाई गाडी दिनुको कारण कार्यालय […]

ताजा समाचार