मंगलवार, ३ असार, २०८२

विक्रम तिरुवा ‘सलिन’का दुई गजल

गजल १सकियो मेरो त सकियो यो जवानी सकियो।मध्यरात भयो जिन्दगी र बिहानी सकियो। आधा कोपिलामै चुस्यौ, फूल हुदा चुड्यौरस बिनाकी भएँ अनि तिम्रो मनोमानी सकियो। जब आफ्नै आँखाले देह व्यापार भएको देखेँयो देशको राजधानी रहेन, राजधानी सकियो। अस्तित्वमाथि दाग लगायौं, दोषीकै भाग लगायौंप्रिया ! त्यो दिनबाट तिमीसँग कुराकानी सकियो। ए छोरा कहिँले बुझ्छस् बा-आमाका दु:खहरुतेरो […]

प्रेममा परि भागेका जोडी घरभित्र मृत भेटिए

मृत भेटिनेमा त्रिवेणी गाउँपालिका–४ खुम्चेरी गाउँमा १९ वर्षीय लोकेन्द्र खड्का र १० वर्षकै सपना पुन मगर रहेका छन्। रुकुम पश्चिममा माया, प्रेममा परी विवाह गर्न भागेका केटाकेटी घरभित्र मृत भेटिएका छन्। मृत भेटिनेमा त्रिवेणी गाउँपालिका–४ खुम्चेरी गाउँमा १९ वर्षीय लोकेन्द्र खड्का र १० वर्षकै सपना पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि […]

ओझेलमा परेको पालुका स्थान मन्दिर र पर्यटकीय संभावनाको केन्द्रस्थल

प्यूठान जिल्लाको सदरमुकाम खलंगामा रहेका केही खास ठाउँहरू ऐतिहासिक, धार्मिक, सांस्कृतिक आर्थिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण मानिन्छन्। तीँ ठाउँ कोट, मन्दिर, बस्ति घुम्न बुझ्न देख्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो। प्यूठान जिल्लामा साविकमा ४९ वटा गाउँ विकास समिति थिए। नेपालको संविधान २०७२ आए पश्चात् मुलुक नेपाल अधिराज्यबाट गणतन्त्रात्मक संघीय नेपालमा रुपान्तरण हुन पुग्यो। संघीय […]

कविता : विद्यार्थी बन्नु छ

म मालिक होइनर नोकर पनि होइनमलाई केवल विद्यार्थी हुनु छन उकालो चढ्नु छन ओरालो झर्नु छमलाई आफ्नै तरिकालेसिधा बाटो हिँड्नु छन मलाई धेरै पढ्नु छन त थोरै पढ्नु छ मलाई केवल विद्यार्थी हुनुकोमहत्व बुझ्नु छआफ्नै अनुशासनकोगुणगान गाउनु छमलाई न सानो हुनु छन त ठूलो हुनु छ। मलाई केवल विद्यार्थी हुनुको,परिभाषा बुझ्नु छमलाई न त डाक्टर […]

हङकङमा दुई बहिनीको अनौठो जित

दिदी सुनमायाले बहिनी राममायाको कुरालाई अंग्रेजीमा भाषामा अनुवाद गर्दै भनिन्मै, “ले जित्ने आशा त गरेकी थिइनँ। तर जिते। सम्भव भए अन्तर्राष्ट्रिय दौडहरूमा अझ धेरै प्रतिस्पर्धा गर्न चाहन्छु।” गत साता हङकङको सबैभन्दा प्रतिस्पर्धात्मक ट्रेल रेस, एन्टा ग्वानजुन हङकङ १००, आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा नयाँ रेकर्ड बनाउँदै सम्पन्न भयो। उक्त रेकर्ड नेपालका दुई बहिनी सुनमाया र राममायाले […]

सशक्त विचार बोकेको युग सुहाउँदो पुस्तक

आज हामीले जतिनै देश सफल भएको दाबी गरे पनि, जति नै समृद्धिको नारा फलाके पनि जति नै सेमिनार गोष्ठीबाट सम्पन्नताको डाटाहरु निकाले पनि यथार्थता केहो? भन्ने कुरामा पनि यस पुस्तकले जबर्जस्त खोतल्न खोजेको छ। अमेरिकाको कार्लिफोनिया लस एन्जल्स आगोको राप र तापमा दनदनी जलिरहेको बेला हावाको झुक्काले सकेसम्म खरानी पनि उडाइरहेको छ। मानव जातिले फड्को […]

ताजा समाचार