शनिबार, ६ असार, २०८३

सन् २०२४ प्रतिष्ठान(कास)का लागि खास

ग्रामीण स्वास्थ्य सेवाको प्रवर्द्धनदेखि प्रतिष्ठानलाई आधुनिक शिक्षण र अनुसन्धान केन्द्रको रूपमा विकास गर्न आफ्नो टीमले प्रभावकारी भूमिका निर्वाह गरेको उनको भनाई छ। संसारभर इस्वी संवत्लाई नयाँ वर्षको रुपमा मनाइन्छ। भारतका राजा विक्रमाधित्यले सुरु गरेको विक्रम संवत् भारतले समेत मनाउन छोडेको उहिल्यै हो। तर नेपाल भने विक्रम संवतलाई नै अनुकरगरिरहेको छ। त्यस कारण नेपालमा अंग्रेजी नयाँ […]

जुम्ला तातोपानीमा एक जना मानिस मृत फेला

प्रारम्भिक अनुसन्धानमा सडकबाट लडेर मृत्यु भएको आशंका गरिएको छ। जुम्लाको तातोपानी गाउँपालिका–२ बाँबिरामा ४५ वर्षीय लक्ष्मीचन्द्र डाँगी मृत फेला परेका छन्। जुम्लाका डीएसपी छेदिलाल कामतीका अनुसार, डाँगीको शव बुधबार फेला परेको हो। प्रारम्भिक अनुसन्धानमा सडकबाट लडेर मृत्यु भएको आशंका गरिएको छ। यो क्षेत्रमा एक साताभित्रै यो दोस्रो घटना हो। वडा अध्यक्ष विशाल खड्काले तातोपानी–६ का […]

कालो कोट र टोपीमा म सरकारी वकिल भइ

सजिएर कालै कोटमा म न्यायको दियो बाल्दछुआममानिसको मनमा न्याय प्रति विश्वास रोप्दछुन्याय माथि भरोषा राख्ने त्यो व्यक्ति बन्न सकेरअनुशासनको जनजन बीचमा उज्यालो फैलाउँछु। यो कालो कोट लगाएर शान कायम राख्न सकुँसर्वसाधारणको मन मुटुभरीनै म सदा बस्न सकुँकालोकोट सहित यो टोपीको इज्जत राख्न सकुँगुमेको न्याय दिलाइदिने त्यो व्यक्तित्व बन्न सकुँ। पीडित र राज्यको हित निहितमा म […]

लेबर मात्र होइन लिडर पनि जन्माउदै जानुपर्छ

विश्व आत्मनिर्भर अर्थतन्त्र जस्ता पक्षमा हिँडिरहेको परिवेशमा, हिजोकै गतिविधि, क्रियाकलाप र अभ्यासले आजको उच्चकोटिको समुन्नत हासिल गर्न सकिदैन। जंगली युग हुँदै आज तपाईं हाम्रो समाज एआइ समाजको रुपमा आइपुग्दा विभिन्न किसिमका समाजका प्रकृति र रुपहरुको शृङ्खला मानव समाजले देख्दै आएको छ। सोही मानवको एकीकृत एवम् संजालिकरण समूह नै समाज हो। जसरी व्यक्ति व्यक्तिको सामुहिकता परिवार […]

ताजा समाचार