रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बनमा

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी समेत मुद्दाको पूरक अभियोगपत्र दर्ता भएको थियो। पूर्वगृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बित भएको छ। सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि संसद् सचिवालयले लामिछानेको सांसद पद निलम्बनमा परेको सूचना प्रकाशित गरेको हो। […]
पत्रकारहरुले कलम समाएपछि धर्म छाड्नु हुँदैन: प्रथम राष्ट्रपति यादव

उनले वर्तमान समयमा पनि सरकारले पत्रकारिताको क्षेत्रलाई संकुचित गर्ने प्रयास गरिरहेको भन्दै यो लडाई पत्रकारहरुले सधैँ लड्नुपर्ने बताए। काठमाडौं । नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले पत्रकारहरुले कलम समाएपछि पत्रकारिताको धर्म निभाउनुपर्ने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको तेस्रो पद हस्तान्तरण कार्यक्रममा उनले अहिलेको समाजमा मानव सभ्यता कम हुदैँ गएको भन्दै […]
आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन मन्त्रीलाई सुझाव

मन्त्री पौडेलले निर्वाह भत्तामा आवासीय चिकित्सकको असन्तुष्टि समाधान गर्न सुझाव दिन कार्यदल गठन गरेका थिए। काठमाडौं । चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गठन गरेको कार्यदलले सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरेको छ। आइतबार साँझ प्रतिवेदन बुझाएको अतिरिक्त सचिव टंक बराकोटी नेतृत्वको कार्यदलले नयाँ […]
कार्यशाला गोष्ठीले नेता कार्यकर्तालाई कसरी हेर्छ ?

विचारहरुको बहस राष्ट्रिय, अन्तरास्ट्रिय घटनाहरुको बहस भने हराउँदै गएको छ। यसर्थ माथिको राेग तल सर्दै जाने र तलकाले त्यहि देखासिकि गर्नु स्वभाविक हाे “बीउ राम्रो भए फल राम्रो हुन्छ।” हाम्रो पार्टी नेकपा (एमाले)ले संगठनात्मक सुधारको लागि संगठन विभागले दुईदिने राष्ट्रिय कार्यशाला गाेष्टी संचालन गर्यो। उक्त दुई दिने कार्यशाला गाेष्ठीबाट छ बुदे निर्णय गरि सर्कुलर समेत […]





