बुधबार, २० फाल्गुन, २०८२

चन्दननाथका मेयरलाई धम्की दिएपछि कर्मचारी पक्राउ

जाहेरीका आधारमा सातौं अधिकृत क्षेत्र बुढथापालाई साईबर अपराध अनुसन्धानका लागि पक्राउ गरिएको छ। चन्दननाथ नगरपालिकाका मेयर राजु सिंह कठायतले आफूलाई सामाजिक सञ्जालमा धम्की दिएको भन्दै नगरपालिका कर्मचारी विरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दिएका छन्। जाहेरीका आधारमा सातौं अधिकृत क्षेत्र बुढथापालाई साईबर अपराध अनुसन्धानका लागि पक्राउ गरिएको छ। मेयर कठायतका अनुसार, बुढथापाले लामो समयदेखि विभिन्न […]

म समाजवाद निर्माणको अभियानमा छु : प्रचण्ड

उनले तेस्रो कार्यकाल उपलब्धिका हिसाबले निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै यसले जनतालाई नयाँ आशा जागृत गर्ने ढोकासमेत खोलेको बताए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर समाजवाद निर्माणको अभियानमा अघि बढेको बताएका छन्। समाजसेवी एवं भीमोदय बहुमुखी क्याम्पस आरुघाट गोरखाका व्यवस्थापन समिति अध्यक्ष गणेशकुमार श्रेष्ठद्वारा लिखित ‘पुस्तालाई पूर्खाको नासो’ पुस्तक लोकार्पण गर्दै उनले […]

शैक्षिक सुधारका लागि तातोपानीका विद्यालय अनुगमन अभियान

उपाध्यक्ष रेवती रावलको नेतृत्वमा ८ नम्बर वडामा अनुगमन टोली खटाइएको छ भने ७ नम्बर वडामा शिक्षा शाखाका प्रमुख सुरत बहादुर शाहीको टोली खटिएको छ। बाँकी वडाहरूमा अध्यक्ष चौलागाईंको नेतृत्वमा टोलीले काम गरिरहेको छ। जुम्लाको तातोपानी गाउँपालिकाले समग्र शैक्षिक सुधारका लागि विद्यालय अनुगमन अभियान सुरु गरेको छ। गाउँपालिकाका सबै ८ वडामा बिस्तृत अनुगमन अभियान संचालनमा आएको […]

आइबारको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ सात पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ७१ पैसा, युके […]

प्रदेश लिग खेल्न सुर्खेत पुगेका जुम्ली खेलाडीलाई मार्सी फुटसल टिमको भव्य स्वागत

मार्सी फुटसल टिमका खेलाडीले जुम्लाका खेलाडीहरूलाई जितको अग्रिम शुभकामना व्यक्त गर्दै सम्मान गरे। स्वागतपछि जुम्ली टोलीले प्रतियोगितामा समर्थन र सहयोगको आवश्यकता रहेको जनाए। प्रदेश लिग फुटबल प्रतियोगितामा भाग लिन सुर्खेत पुगेका खेलाडीलाई सुर्खेतको मार्सी ब्वाईज फुटसल टिमले मंसिर २२ गते जुम्ली खेलाडीहरूलाई भव्य स्वागत गरेको छ। कर्णाली प्रदेश फुटबल संघको आयोजनामा मंसिर २५ देखि २७ […]

ताजा समाचार

गजल

गजल