सोमबार, ८ पुष, २०८१

कर्णाली याक्सलाई हराएको जनकपुरको दोस्रो जित

जनकपुरको यो लगातार दोस्रो जित हो। जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो। कर्णालीले पहिलो खेलमा हार व्यहोरेको हो। नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्स दोस्रो जित हासिल गरेको छ। अनिल साह र आसिफ शेखको उत्कृष्ट ब्याटिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको हो। जनकपुरले त्रिवि क्रिकेट […]

कालिकोटमा भीरबाट लडेर घाइते युवाको उपचारका क्रममा मृत्यु

गणेशका बुबा मानबहादुर दर्जीको पनि उपचार अभावमा ७ वर्षअघि मृत्यु भएको स्थानीय समाजसेवी दानबहादुर विश्वकर्माले बताए। सदरमुकाम मान्म बजारबाट घर जाने क्रममा हीरेचौरमाथिको भीरबाट खसेर घाइते भएका खाँडाचक्र–४ का २४ वर्षीय गणेश परियारको उपचारका क्रममा मृत्यु भएको छ। मान्म बजारबाट राती अबेर घर फर्किने क्रममा बाटोमा चिप्लिएर लडेका परियारको उपचारको क्रममा सोमबार सुर्खेतमा मृत्यु भएको […]

हरेक वर्ष जन्मदिनको अवसर जेष्ठ नागरिकलाई १५ हजार दिने रावलको घोषणा

सरकारी सेवामा १३ वर्षदेखि कार्यरत रावलले हरेक वर्ष आफ्नो जन्मदिनमा जेष्ठ नागरिकलाई १५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। जुम्ला गुठिचौर गाउँपालिका–३ का धर्मराज रावलले आफ्नो ३७ औं जन्मदिनको अवसरमा एउटा उदाहरणीय घोषणा गरेका छन्। सरकारी सेवामा १३ वर्षदेखि कार्यरत रावलले हरेक वर्ष आफ्नो जन्मदिनमा जेष्ठ नागरिकलाई १५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका […]

एनपिएलमा आज काठमाडौं गुर्खाज र चितवन राइनोज तथा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै

पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन्। यो खेल बिहान सवा नौ बजे सुरु हुनेछ। त्यस्तै, आजै दिउँसो सवा एक बजे दोस्रो खेल हुनेछ। यो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन्। शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदै छन्। पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने […]

दैलेखको महाबुमा नेकपा एमालेका जंगबहादुर शाही विजयी: जोगिएन कांग्रेसको साख

शाही ३ हजार १२७ मतसहित विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार झलकबहादुर भण्डारीले २ हजार ६७५ मत प्राप्त गरे। दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन्। शाही ३ हजार १२७ मतसहित विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार झलकबहादुर भण्डारीले २ हजार ६७५ मत प्राप्त गरे। नेकपा माओवादीका […]

धर्मराज रावल: अभावको सागरबाट सन्तोषको किनारसम्म

धर्मराजको जीवन गाथा मात्र संघर्षको कथा होइन, यो एक प्रेरणा हो। गरिबी, अभाव र कठिनाइको चक्रबाट अघि बढेर सन्तोषको किनारमा पुग्न उनले देखाएको साहस, दृढता र इमानदारीता आजका पुस्ताका लागि पथप्रदर्शक बन्न सक्छ। जुम्लाको गुठिचौर गाउँपालिका-३ का धर्मराज रावल, साधारण किसान परिवारमा जन्मेका एक क्षमतावान व्यक्तित्व हुन्। ३७ वर्षका उनी सरकारी सेवामा छन्। उनको जागिरे […]

ताजा समाचार