आन्दोलनरथ ५८ जना शिक्षक कर्मचारीमा १७ जना स्वत: बढुवा, बाँकीको कानुन अनुसार हुने
कार्यसम्पादन मूल्याङ्कन र आन्तरिक प्रतिस्पर्धाका आधारमा प्रतिशत निर्धारण गरी बढुवा प्रक्रिया टुंग्याउने तयारी भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी तथा शिक्षकहरूको स्तरवृद्धि प्रक्रियामा ठोस कदम चालेको बताइएको छ। प्रतिष्ठानका ५८ जना शिक्षक-कर्मचारीहरूलाई स्तरवृद्धि गर्न उच्च अदालत सुर्खेत, जुम्ला इजलासको आदेश र लोक सेवाको राय परामर्श अनुसार काम अघि बढाइएको प्रतिष्ठानले बताएको छ। १७ जना […]
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
नेपालमा लैङ्गिक हिंसाको स्वरूप धेरै फरकफरक छ। घरेलु हिंसा, दाइजो प्रथा, बालविवाह, मानव बेचबिखन, यौन दुर्व्यवहार, र सार्वजनिक स्थानमा महिलामाथि दुर्व्यवहार जस्ता घटनाहरू अझै पनि कायम छन्। प्रत्येक वर्ष, नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म, विश्वभर “लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान” मनाइन्छ। यस अभियानले लैङ्गिक असमानता र हिंसाको अन्त्यका लागि आवाज उठाउँदै समाजलाई सचेत […]
कर्णाली प्रतिष्ठानका कर्मचारी समस्या समाधान गर्न विभिन्न कर्मचारी संगठनको माग
आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूले उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट आएको फैसला कार्यान्वयन नगरेको गुनासो गरेका छन्। मंसिर ३ गतेदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ जना शिक्षक तथा कर्मचारीहरुले आफ्नो स्तरवृद्धि लगायतका मागहरुको सम्बोधन नभएको भन्दै प्रतिष्ठानमा ताला लगाएका छन्। प्रतिष्ठानमा देखिएको शिक्षक कर्मचारी समस्या समाधानका लागि विभिन्न कर्मचारी संगठनहरूले संयुक्त रूपमा ध्यानाकर्षण गराएका छन्। प्रतिष्ठानका […]