जुम्लाबाट टिकापुुर जाँदै गरेको बस कर्णाली राजमार्गमा दुर्घटना
जुम्लाबाट टिकापुरतर्फ जाँदै गरेको ना४ख ६०५६ नम्बरको बस दैलेखको आठविस नगरपालिका–३ सिस्नेमा दुर्घटनामा परेको हो। कर्णाली राजमार्गको खतरनाक घुम्ती र उकालो–ओरालो यात्रामा फेरि पनि एउटा दुर्घटना भएको छ। जुम्लाबाट टिकापुरतर्फ जाँदै गरेको ना४ख ६०५६ नम्बरको बस दैलेखको आठविस नगरपालिका–३ सिस्नेमा दुर्घटनामा परेको हो। तीव्र गतिमा रहेको बसले नियन्त्रण गुमाउँदा पर्खालमा ठोक्किएर रोकिएको थियो। यसले गर्दा […]
जुम्लाको विकास निर्माणमा सबै तहको सहकार्य आवश्यक: मुख्यमन्त्री कँडेल
छलफलमा स्थानीय तहका प्रमुखहरू, प्रदेशसभा सदस्यहरू, संघीय कर्मचारी, राजनीतिक दलका प्रतिनिधिहरू र नागरिक समाजका अगुवाहरूको उपस्थिति थियो। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जुम्लाको समग्र विकास र दिगो पूर्वाधार निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सबै राजनीतिक दल तथा निर्वाचित जनप्रतिनिधिहरूबीच सहकार्य अपरिहार्य रहेको बताएका छन्। जुम्लाको विकास निर्माणको विषयमा आयोजित एक छलफल कार्यक्रममा […]
जुम्लाको गुठिचौर गाउँपालिका साक्षर घोषित
जिल्लाको अन्तिम साक्षर घोषणा गरिनुपर्ने गाउँपालिका रहेको गुठिचौरले ९५.७३ प्रतिशत नागरिकलाई साक्षर बनाउँदै यो उपलब्धि हासिल गरेको हो। शिक्षा र सक्षमता प्रवर्द्धनको दिशामा ऐतिहासिक सफलता हासिल गर्दै जुम्लाको गुठिचौर गाउँपालिका साक्षर गाउँपालिका घोषित भएको छ। जिल्लाको अन्तिम साक्षर घोषणा गरिनुपर्ने गाउँपालिका रहेको गुठिचौरले ९५.७३ प्रतिशत नागरिकलाई साक्षर बनाउँदै यो उपलब्धि हासिल गरेको हो। यो घोषणा […]
“लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो,” मुख्यमन्त्री कँडेल
सांसद ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै पञ्चायती व्यवस्थाको विकल्पको संकेत गरेपछि मुख्यमन्त्री कँडेलले जवाफ दिएका हुन्। उनले भने, “व्यक्ति वा प्रवृत्तिलाई हेरेर लोकतन्त्रको विकल्प पञ्चायती शासन हुन सक्दैन।” कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकल्प पञ्चायती व्यवस्था हुन नसक्ने स्पष्ट पारेका छन्। जुम्लाका पत्रकारहरुसँगको छलफलका क्रममा उनले लोकतन्त्रको विकल्पलाई अझ उन्नत र सबल लोकतन्त्रका रूपमा परिभाषित […]
“योजना किनबेचको विषय होइन, यो सेवाग्राहीको हो” मुख्यमन्त्री कँडेल
“म जिल्लाजिल्लाको भ्रमणमा पुगेर जनताका समस्या सुन्छु र तिनीहरूको अपेक्षालाई योजनामा समेट्न खोज्छु,” उनले भने। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशमा योजना र विकासको विषयलाई नयाँ दृष्टिकोणबाट अघि बढाउन प्रतिबद्ध रहेको बताएका छन्। आफ्नो नेतृत्वमा प्रदेश सरकारले सेवाग्राहीलाई केन्द्रमा राखेर योजना बनाउने र कार्यान्वयन गर्ने परिकल्पनाका साथ काम गरिरहेको उनको भनाइ छ। “योजना किनबेचको विषय […]
मुख्यमन्त्री कँडेल विकास निर्माणको वास्तविकता बुझ्न जुम्लामा
जुम्लामा विकास निर्माणका यथार्थ पक्षहरूको जानकारी लिनुका साथै यस क्षेत्रका जनतासँग प्रत्यक्ष संवाद गर्नु मुख्यमन्त्री कँडेलको प्राथमिकतामा परेको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघ, प्रदेश र स्थानीय तहका कर्मचारी तथा स्थानीय जनप्रतिनिधिहरूसँग भेटघाट गर्दै विकास निर्माणको अवस्था बुझ्न जुम्लाको भ्रमण गरेका छन्। जुम्ला आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री कँडेलले स्थानीय सरकार, सरोकारवालाहरू र कर्मचारीहरूसँग […]
सिर्जनात्मक सिकाइका प्रेरणादायी शिक्षक
हिमा आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहेका उनले परम्परागत शिक्षण शैलीलाई चुनौती दिँदै विद्यालयलाई एउटा प्रयोगशाला बनाएर देखाएका छन्। शिक्षा भनेको केवल किताबी ज्ञान प्रदान गर्ने माध्यम मात्र होइन। यो बच्चाहरुको जीवनशैली, चरित्र र सोच निर्माण गर्ने महत्वपूर्ण साधन हो। यसै सन्दर्भमा चन्दननाथ नगरपालिका-७, मिचाका ३२ वर्षीय महेश रावलले देखाएको शिक्षण प्रयोग र सिर्जनात्मक प्रयास आजको शिक्षण […]