सोमबार, ८ पुष, २०८१

लाईभ देउडामा खडानन्द र बन्कलासँगको बेजेड प्रस्तुतिको भित्री कथा

खडानन्दका गीतमा बिम्बात्मकता र साहित्यिक पक्ष विशेष आकर्षणका रूपमा देखिन्छन्। हालको गीतमा प्रेमकथा मार्फत उनले गाउँ-समाजमा हुने भावनात्मक सम्बन्धको गहिराईलाई चित्रण गरेका छन्। नेपाली संगीतको विविधताले सजिएको कर्णालीका गाउँ-ठाउँले लोकगीत र परम्परागत संस्कृतिलाई जिवन्त राख्न एउटा विशेष स्थान ओगटेको छ। यस्तै एउटा सजीव उदाहरण हुन्, जुम्लाको तातोपानी गाउँपालिका -५ का खडानन्द चौलागाईं। उनी आफ्नो मौलिक […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत ५८ जना शिक्षक तथा कर्मचारीले लगाए ताला

प्रतिष्ठानमा हाल ४०० भन्दा बढी कर्मचारी कार्यरत छन्, जसमध्ये करिब ७५ स्थायी र बाँकी करार तथा ज्यालादारीमा रहेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका ५८ जना शिक्षक तथा कर्मचारीहरुले आफ्नो स्तरवृद्धि लगायतका मागहरुको सम्बोधन नभएको भन्दै प्रतिष्ठानमा ताला लगाएका छन्। प्रतिष्ठानमा हाल ४०० भन्दा बढी कर्मचारी कार्यरत छन्, जसमध्ये करिब ७५ स्थायी र बाँकी करार […]

पढेर स्वर्ण जितेका सुशीलको प्रेरणादायी यात्रा

प्रतिष्ठानको पहिलो दीक्षान्त समारोहमा सुशीलले स्वर्ण पदक प्राप्त गरे, जुन उनको कडा मेहनत र अनवरत प्रयासको सम्मान थियो। यस सफलताले उनको आत्मबललाई थप मजबुत बनायो र उनको अध्ययनका सबै कठिनाइहरूको पुरस्कार बन्यो। दैलेखको भैरबी गाउँपालिका–४ मा जन्मिएका सुशील शाहीले आफ्नो संघर्ष र दृढ संकल्पको बलमा जीवनलाई एउटा प्रेरणादायी यात्रामा बदल्न सफल भएका छन्। सामान्य आर्थिक […]

ताजा समाचार