मंगलवार, ९ पुष, २०८१

हिमा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

हिमा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमले जनतालाई केन्द्रमा राखेर पारदर्शिता, जवाफदेहिताको सुदृढीकरण र विकासका लागि नागरिक सहभागिताको महत्त्वलाई दर्शाएको छ। हिमा गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को सार्वजनिक सुनुवाइ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा हिमाका विकास योजनाहरू, खर्च विवरण, सेवासुविधा, र नागरिकहरूको सरोकारका विषयमा छलफल गर्दै, गाउँपालिकाले जनतासामु प्रतिवेदन प्रस्तुत गरेको हो। कार्यक्रम नेकपा माओवादी […]

कर्णाली प्रतिष्ठानका ५८ कर्मचारीको माग: सरकारी कर्मचारी बराबर सेवा सुविधा हुनुपर्छ

विगतमा भएको सहमति अनुसार बाँकी स्थायी कर्मचारीहरूको बढुवा प्रक्रिया २०८० असोज १ गतेबाट अगाडि बढाउने सहमति भए पनि कार्यान्वयनमा अवरोध सिर्जना भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका स्थायी शिक्षक तथा कर्मचारीहरू स्थायी बढुवा प्रक्रियाको कार्यान्वयन नभएको भन्दै आक्रोशित भएका छन्। उनीहरूले विगत लामो समयदेखि आफ्नो पदोन्नति र स्तरवृद्धिको लागि कानूनी उपचार खोज्दै उच्च अदालत […]

ताजा समाचार