बुधबार, ४ चैत्र, २०८२

जिल्ला स्तरीय दलित फुटबल प्रतियोगिताको उपाधि देउती कैलाश युवा क्लबलाई 

देउती कैलाशका गोलरक्षकले उत्कृष्ट बचाउ गरे। उनले निर्णायक पेनाल्टी बचाउ गर्दै आफ्नो टिमलाई ३-२ को जित दिलाए।  जुम्लामा पहिलो पटक आयोजना भएको जिल्लास्तरीय दलित पुरुष फुटबल प्रतियोगिताको उपाधी देउती कैलाश युवा क्लबले तिला -३ कुडारीले हात पारेको छ।  टुँडिखेलमा सम्पन्न रोमाञ्चक र प्रतिस्पर्धात्मक फाइनल खेल  देउती कैलाशले समाज चेतना युवा क्लब हिँयाखोलालाई पेनाल्टी सुट आउटमा […]

जिल्लास्तरीय दलित फुटबल प्रतियोगिताको फाइनल आज हुँदै

आयोजक दलित सेवा संघ, जुम्लाका अध्यक्ष भीम सार्कीले बताए अनुसार, प्रतियोगितामा जिल्लाभरका १७ टिमको सहभागिता रहेको थियो। उपाधिका लागि निर्णायक खेल शनिबार दिउँसो ११ बजे टुडिखेल मैदानमा हुनेछ। जुम्लामा जिल्लास्तरीय दलित खुला पुरुष फुटबल प्रतियोगितामा पानसय क्षेत्रका क्लबहरूले फाइनलमा स्थान बनाएसँगै यस वर्षको उपाधि नगरपालिका बाहिरै जाने निश्चित भएको छ। दलित सेवा संघ, जुम्लाको आयोजनामा […]

ताजा समाचार