डी.बी. शाहीको कविता संग्रह ‘बिर्सिएका अतीतहरू’ विमोचन

कविता संग्रह शाहीको पहिलो कृति हो। लामो समयदेखि साहित्य लेखनमा सक्रिय शाहीले आफ्नो अनुभूति, समाजको यथार्थ, विकृति र विसंगतिलाई समेट्दै यो कृति बजारमा ल्याएका छन्। जुम्लाको चन्दननाथ नगरपालिका वडा नं २ निवासी धन बहादुर शाही (डी.बी. शाही) द्वारा लिखित कविता संग्रह ‘बिर्सिएका अतीतहरू’ को विमोचन भएको छ। हिमा गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय […]
दीप : उज्यालाेकाे यात्रा

म दीप हुँजाे सदा बल्दछ मेराे यात्रा हाेउज्यालाेकाे रूहानी यात्राजुन यात्रा अथक छ(उज्यालिनु छ, अनि छर्नु छ उज्यालाे चारैतिरका अँध्यारा मनहरूभित्र) मेराे दीपावली नित्य चलिरहन्छसमयकाे दाैडाइजसरी मलाई अनुभूत गरिरहनु छ मेराे प्रकाशकाे गहिराईर, त्याे गहिराइमा निहित राजयाेगर, त्याे राजयाेगकाे शक्तिले फुलाउने आत्मिक फूल जलिरहनु मेराे प्रारब्ध हाेजसरी बहिरहनु प्रारब्ध हाे हावाकाेजसरी खसिरहनु प्रारब्ध हाे शीतकाे […]
जुम्लामा संचालन भयो ‘स्केट पार्क’

करिब २० लाख रुपैयाँको लगानीमा सञ्चालित स्केट पार्कले मनोरञ्जन मात्र नभई रोजगार सिर्जना र कुलतबाट टाढा राख्ने उद्देश्यसमेत राखेको छ। चन्दननाथ नगरपालिका–२ कालेखोलीमा जिल्लाकै पहिलो स्केट पार्क सञ्चालनमा आएको छ। २५ वर्षीय विराज भण्डारीले “युनिक स्केट” नामक स्केट पार्क स्थापना गरी स्केटिङ सुरु गरेका हुन्। उनको यो प्रयासले काम नपाएर भौंतारिरहेका युवाहरूलाई स्केटिङतर्फ आकर्षित गरेको […]




