सोमबार, ८ पुष, २०८१

गजल

न व्यापार, न जागिर घरको तलातला कसरी हुन्छ?आफै भन्नुस् श्रीमतीको सुनको गला कसरी हुन्छ? रात दुईगुना दिन चौगुना हुने ज्ञान सिकाउनु भन्दाअरुलाई पनि भन्नुस् पैसा कमाउने कला कसरी हुन्छ? गरिबकै रगत चुसेर, गरिबलाई आदर्श बेच्ने मान्छेहजुर धनी नहुँदासम्म देश थलाथला कसरी हुन्छ? कसैले ललिपप् देखाएर मगजलाई बन्धक नबनाए सम्म,हामी र हाम्रो देश माथि हमला कसरी […]

कविता : एक दिन तिमी फर्किन्छौ, सत्यको उज्यालोमा

आशीर्वादको ढोकाबाट पस्दै गर्दा,तिमीले छोप्न खोज्यौ-अनुहारको कालो धब्बा।तर, तिम्रो बाबाको हातको स्पर्शलेत्यो सबै देखिसकेको थियो-तिमीले बुनेको अपराधको जालो,अकण्ठ हाँसोमा लुकेको कुटिलता । तिमी जस्तै धेरै छन् छोराछोरी,जसले बोक्छन् सरकारी ऋणको भारी।तिमीले गरेका कुकर्म,झूट, र पैसाको मोलमा बेचेएका स्वाभिमानको शर्म। सत्यलाई थिच्ने,अनि आशीर्वाद खोज्ने!तर कसरी ग्रहण होला त्यो आशीर्वाद?जब तिमी हराएको छौ आफैमा,दलदले भ्रष्टाचार र कुकर्मको […]

कविता : भेडाको सम्बोधन

धन्यवाद कार्यक्रम सञ्चालक ज्यूमलाई महिनौं वर्षौं पाटनमा हेरचाह गरेरमेरो पालनपोषण गरेर यहाँसम्ममलाई कसैले किन्न र बेच्न तयार पारिदिनु हुनेमेरा मालिक तथा यस कार्यक्रमका,आदरणीय सभाध्यक्ष महोदय! मलाई मेरो मालिकको न्यानो आँगनबाटपैसाको लोभ लालच देखाएर खरिद गरेरमेरो जिन्दगीलाई बिक्री गर्ने दलाल तथा,यस कार्यक्रमका प्रमुख अतिथि ज्यू! दलालीहरुकै बिचमा मेरो जिन्दगीलाईदलाली गर्ने थप दलाल तथा,यस कार्यक्रमका विशिष्ट अतिथि […]

कविता : दशैको शुभकामना

हट्यो सारा हिलो मैलोहरायो पानीको वर्षाभवानीको भयो पूजाचल्यो आनन्दको वर्षा जता जाउँ उतै भन्छन्दशैं आयो दशैं आयोयही आनन्द चर्चालेसबै संकष्ट बिर्सायो ठूला साना सबैलाईदशैं अत्यन्त राम्रो छचलेका चाडमा ज्यादैयही उत्कृष्ट हाम्रो छ नेपालीहरूको महान पर्व दशैंआफन्त, इष्टमित्र, साथी सङ्गीसँगीको भेटआकाश छुने लिङ्गे पिङ अनि चङ्‌‌गा चेटबासस्थान छाडेका बचेराहरुको आगमनको पाली,कलिलो यौवनमा चढेको त्यो लाली। नयाँ […]

ताजा समाचार