संविधान : सबैका हक अधिकार अटाउने दस्तावेज

विश्वको लिखित पहिलो संविधान सन् १७८९ मा अमेरिकाले जारी गरेको थियोे। त्यसैगरी फ्रान्स, चीन, भारत हुँदै नेपालमा वि.सं २००४ सालमा पहिलो पटक संविधान जारी भयो। पृथ्वीमा मानिसको उत्पत्ति आजभन्दा करिब ६-७ लाख वर्ष अघि रहेको मानिन्छ। साथै आधुनिक मानिस होमो सेपिन्स करिब ३ लाख वर्ष अघि अफ्रिकामा रहेको भन्ने पछिल्लो विज्ञानको खोजले देखाउँदछ। त्यसैगरी नेपालको […]
सामाजिक विकास मन्त्रीद्वारा हिमाका दुई नमुना विद्यालय भवन उद्घाटन

हिमाको भैरव आधारभुत विद्यालय जोगीवाडा र महादेव आधारभुत विद्यालय कुडुमा निर्माण भएका ४/४ कोठे बालमैत्री, विद्यालय भवन तथा लैङ्गिक समावेशी शौचालय सहितको विद्यालय भवन उद्घाटन गरिएका हुन। जुम्लाको हिमा गाउँपालिकाका दुई सामुदायिक विद्यालयमा निर्माण गरिएका दुई नमुना भवनको उद्घाटन गरिएको छ। बुधबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले दुबै भवनको उद्घाटन गरेका हुन। पेस […]
जुम्लाको तातोपानी दुईमा सार्वजनिक सुनुवाइ सम्पन्न

धारा व्यवस्थापनकाे समेत आयव्यय प्रस्तुत गरिएकाे थियाे। दुई वर्षकाे अवधिमा तातोपानी धाराबाट १५ लाख ३७ हजार १ सय ८ रूपैयाँ राजस्व संकलन भएकाे जानकारी गराइएकाे छ। जुम्लाको ताताेपानी गाउँपालिका -२ काे सार्वजनिक सुनुवाइ सम्पन्न भएकाे छ। बुधबार २ नं.वडा कार्यालयकाे आयाेजना र तातोपानी मल्टिमिडिया प्रा.लि.जुम्लाकाे सहजीकरणमा सम्पन्न भएकाे हाे। कार्यक्रममा तातोपानी गाउँपालिका -२ का सचिव […]



