जुम्लाको चन्दननाथ र सिंजा साक्षर पालिका
साक्षर पालिका घोषणाका लागि सामान्य लेखपढ गर्न जान्ने, हस्ताक्षर गर्ने, मोबाईल चलाउन जान्ने लगायतका सूचक रहेका छन्। जुम्लाको चन्दननाथ नगरपालिका र सिंजा गाउँपालिका एकै दिन साक्षर पालिका घोषणा भएका छन्। बुधबार दुबै गाउँपालिका साक्षर घोषणा भएका हुन। चन्दननाथलाई कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम घण्डारी र सिंजालाई गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले साक्षर घोषणा गरेका […]
विद्यार्थीसँग बागवानी अनुसन्धान केन्द्रमा
राष्ट्रिय शिक्षा दिवस विशेष नेपालको कुल जनसंख्याको करिब ६५ प्रतिशत जनतालाई जीविकोर्पाजन र रोजगारको प्रत्यक्ष अवसर प्रदान गर्ने कृषि क्षेत्रले कुल राष्ट्रिय ग्राहस्थ उत्पादनमा करिब ३३ प्रतिशत योगदान दिँदै आएको छ। कृषिले राष्ट्रिय आयमा पुर्याएको योगदानमा बागवानीको २१.५ प्रतिशत योगदान रहेको छ २०७९ चैत २३ गते बिहान रत्नचूडेश्वर माध्यमिक विद्यालयका विद्यार्थी लिएर शिक्षक ईश्वर खत्रीलगायतकाे […]