आईतवार, ३ जेष्ठ, २०८३

विद्यालय स्वास्थ्य कार्यक्रम : सामुदायिक स्वास्थ्यको आधार

विद्यालय नर्सलाई विद्यार्थीले असल साथी र स्वास्थ्य समस्या समाधानको केन्द्रविन्दुको रुपमा लिन्छन्। विद्यालय नर्सले उमेर र अवस्था अनुसार स्वास्थ्य परामर्श दिने हुँदा विद्यार्थी आफ्नो मनको कुरा तथा कौतुहलता पूरा गर्ने व्यक्तिको रुपमा चिन्दछन्। साना बालबालिकादेखि किशोरकिशोरी सम्मले आफ्न्नो पारिवारिक समस्या, स्वास्थ्य समस्या किशोरावस्थामा आउने परिवर्तन सम्बन्धी कौतुहलता र आफ्नो मनमा लागेका हरेक कुराहरु खुलेर भन्ने […]

ताजा समाचार