सोमबार, ८ पुष, २०८१

मंकीपोक्स : एक विश्वव्यापी स्वास्थ्य चिन्ताको विषय

यो रोगको भाइरस पहिलो पटक सन् १९५८ मा बाँदरहरूमा पत्ता लागेको हुनाले यो रोगलाई मंकीपोक्स भनिएको हो। पहिलोपल्ट मानवमा भने सन् १९७० मा कंगो भन्ने देशमा फेला परेको थियो। भयावह विश्वव्यापी कोरोनाको प्रकोप पछि अहिले फेरी मंकीपोक्स भन्ने रोगेले स्वास्थ्य क्षेत्रमा आपत र चिन्ताको विषय बनाइदिएको छ। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले यसलाई विश्वव्यापी संकट निम्त्याउन सक्ने […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अन्तर मेडिकल कलेज खेलकुद प्रतियोगिता गर्दै

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अन्तर मेडिकल खेलकुद प्रतियोगिता गर्ने भएको छ। प्रतियोगिता यहि भाद्र १६ देखि २१ गतेसम्म संचालन गरिनेछ प्रतिष्ठानले जनाएको छ। प्रतियोगितामा आठ विधाका खेलहरु समाहित गरिएका छन् जसमा महिला पुरुष भलिबल, फुटबल, कुङ्केट, टेवल टेनिस, चेस, दौड, कविता र हाजिरीजवाफ प्रतियोगिता रहेका छन्। प्रतियोगिताको सबै तयारी पूरा भएको छ।

मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार र योगेन्द्र यादवलाई जगदम्बा-श्री

पत्रकार एवं लेखक मैनालीको ‘मुकाम रणमैदान’ पाँचौं पुस्तक हो। यसअघि उनको उपल्लो थलो, मान्ठा डराएको जुग, देखेको देश र आकाशमुखी पुस्तक प्रकाशित छन्। मोहन मैनालीको पुस्तक मुकाम रणमैदानलाई मदन पुरस्कार र जगदम्बा-श्री सम्मान भाषाशास्त्री प्रा. योगेन्द्रप्रसाद यादवलाई प्रदान गरिने भएको छ। मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले २०८० सालको मदन पुरस्कार मैनालीको कृति मुकाम रणमैदानलाई अर्पण गर्ने निर्णय […]

देशभर फैलिएको डेंगु रोग कति खतरनाक ?

डेंगुको फैलावटबारे गरिएको अर्को अध्ययनले ३ अर्ब ९ करोड मानिस डेंगु भाइरसको संक्रमणको जोखिममा रहेको अनुमान गरेको छ। त्यस्तै एक सय २९ देशहरूमा अवस्थित संक्रमणको जोखिम भए पनि ७० प्रतिशत हिस्सा एशिया प्रदेशको छ। यस हिसाबले हामी सबैभन्दा बढी जोखिममा छौं। डेंगुको परिचयडेंगु लामखुट्टे (एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस) किटाणुबाट सर्ने रोग हो। यो नेपालका […]

ताजा समाचार